back

नाका खुल्यो, पेट्रोलपम्प खुलेनन्

Kumari bank ad

काठमाण्डौं । भारत, बरौनी डिपोबाट माघमा मात्र जोगबनी नाका हुँदै ८ सय ६१ ट्यांकर डिजेल, २ सय ६७ ट्यांकर पेट्रोल र २ सय ८ बुलेट ग्यास भित्रिएको छ। त्यही अबधिमा विराट पेट्रोलले पनि जोगबनी नाकाबाट १२ ट्यांकर पेट्रोल आयात गरेको छ।

तर बजारमा भने पेट्रोलियम पदार्थको हाहाकार कायमै छ। किनरु व्यवसायी भन्छन्–बजार कालोबजारीकै हातमा छ, यो खोस्न कम्तीमा चार महिना लाग्छ।

‘४ महिनादेखि कालोबजारियाको हातमा रहेको पेट्रोलियम पदार्थको बजार खोस्न समय लाग्छ, एक तेल व्यवसायीले भने–इन्धनको कालोबजारको तार धेरैतिर जोडिएको छ, त्थ्यसैले पनि आपूर्तिमा सहज भएपनि उपभोक्ताले सजिलै पेट्रोलियम पदार्थ पाएका छैनन्।’

पेट्रोलियम व्यवसायीका अनुसार माघ महिनामा मात्र एउटै नाका जोगबनीबाट आयात भएको पेट्रोलियम पदार्थको परिणाम सहज वितरण गरिए कोसी–सगरमाथामा महिनौंलाई फालाफाल हुन्छ। उच्च परिणाममा पेट्रोलियम पदार्थ आयात भए पनि बजारमा इन्धनको हाहाकार कायमै छ।
प्रकाशित–२०७२ फाल्गुन २

वि.सं.२०७२ फागुन २ आइतवार ११:१० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओ शेखर बरालको राजीनामा स्वीकृत, निमित्त सीईओमा सुवास कोइराला

राष्ट्रिय बीमा कम्पनीको सीईओ शेखर बरालको राजीनामा स्वीकृत, निमित्त सीईओमा सुवास कोइराला

वि.सं.२०८० मंसिर १५ शुक्रवार १८:०७

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा...

अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत,  कसले के भने ?      

अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत, कसले के भने ?    

वि.सं.२०८० मंसिर १५ शुक्रवार १७:५९

काठमाडौँ, १५ मङ्सिर : मुलुकको अर्थतन्त्र सुधारका लागि सहकार्य गर्नुपर्नेमा...

विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने   

विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने   

वि.सं.२०८० मंसिर १५ शुक्रवार १७:४६

काठमाडौँ, १५ मङ्सिर : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : हालसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : हालसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १५ शुक्रवार १७:३९

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत   

राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत   

वि.सं.२०८० मंसिर १५ शुक्रवार १७:२२

काठमाडौँ, १५ मङ्सिर : निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११...

टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश

टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश

वि.सं.२०८० मंसिर १५ शुक्रवार १६:३०

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप...