back
NMB ad

बैंकबाट ऋण लिने उपभोक्ता नै भएनन्

Kumari bank ad

काठमाण्डौं । लोडसेडिङबाट वाक्क भएका जनतालाई राहत दिन सरकारले बिजुली पुगेका क्षेत्रमा २।२५ प्रतिशत सहुलियत ब्याजदरमा बिनाधितो सोलार जडानका लागि दिएको ऋण लिने उपभोक्ता फेला पार्न नसकेको बैंकले जनाएको छ ।

सहरी क्षेत्रमा सोलारका लागि अहिले ४ वटा बैंक सिभिल, एनएमबी, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकले यस्तो ऋण दिइरहेको छन् । बैंकहरुले घरमा जोडिने सोलार नै धितो राखेर यस्तो कर्जा दिन्छन् ।

पाँच वर्षसम्म चुक्ता गर्नुपर्ने ऋणको झण्डै ७ दशमलव ७५ प्रतिशत ब्याज वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र आफैंले बैंकलाई तिर्ने सुविधा उपलब्ध भए पनि उपभोक्ताले नै चासो नदिएपछि सरकारको यो लक्ष्य तुहिने अवस्थामा पुगेकोछ ।

बैंकहरुले कुल ९ प्रतिशत ब्याजदरमा लगानी गर्ने ऋणको ७५ प्रतिशत ब्याज सरकारले नै तिर्ने व्यवस्था गरे पनि जनताको चासो एवं ध्यान यसतर्फ नपुग्नाले यो सेवा र यत्तिकै रहन पुगेको स्रोतले बतायो ।

फागुन २, २०७२/११.००

वि.सं.२०७२ फागुन २ आइतवार १२:२६ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...