back

कृषि विकास मन्त्रालयले गर्ने भो राष्ट्रिय कृषि यन्त्र प्रदर्शनी

Kumari bank ad

काठमाण्डौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघसँगको सहकार्यमा कृषि विकास मन्त्रालयले बाँकेको कोहलपुरमा ५ दिने राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी गर्ने भएको छ ।

‘कृषिमा यान्त्रिकीकरण पद्धति अपनाऔं, कृषकको उन्नति गरौं’ भन्ने नाराका साथ गर्न लागिएको प्रदर्शनीमा एक सय भन्दा बढी कृषि औजार र उपकरण राखिनेछ ।

आज आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मन्त्रालय र संघले कृषि उपकरणको प्रयोगलाई प्रबर्द्धन गरी कृषि उपज बढाउन सहयोग पुगोस् भनेर उद्देश्यले यस्तो प्रदर्शनी गर्न लागेको जानकारी दिएका हुन् ।

३ फागुन, २०७२ / ४.००

वि.सं.२०७२ फागुन २ आइतवार १६:२१ मा प्रकाशित

You can share this post!

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४६

नयाँदिल्ली, २५ मङ्सिर : भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह...

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४२

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी...

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:३४

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको...

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२७

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका...

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२१

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि...

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश...