back
mega bank Ad
Hero Ad

अब उपत्यकामा फोहोरबाट बिजुली ?

काठमाण्डौं । काठमाडौं महानगरपालिकाले नगरवासीबाट दैनिक रुपमा निस्कने फोहोरबाट आगामी ३ महिनाभित्र १४ किलोवाट विजुली निकाल्न लागिएको जानकारी दिएकोछ ।

टेकु ट्रान्सफर स्टेसनमा संकलित फोहोरबाट विजुली उत्पादनको तयारी अन्तिम चरणमा पुगेको महानगरका वातावरण व्यवस्थापन विभागले जानकारी दिएकोछ । काठमाडौं महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा फोहोरबाट विजुली निकाल्न लागेको हो । युरोपियन युनियनको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानी रहेको यस कामका लागि जम्मा २ करोड लागेको बताइएकोछ ।

विजुली निकाल्नका लागि दैनिक ३ टन जैविक फोहोर प्रयोग गरिएको बताइएको छ । उपत्यकामा दैनिक ४ सय ५० टन फाहोर उत्पादन हुन्छ । जसमध्ये ६३ प्रतिशत जैविक फोहोर निस्कने गर्दछन् । यो परियोजना सफल भएमा निकट भविष्यमै थप विजुली उत्पादन गरिने महानगरपालिकाले जानकारी दिएको छ ।

३ फागुन, २०७२/ ११.३०

वि.सं.२०७२ फागुन ३ सोमवार १२:२१ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...