back
mega bank Ad
Hero Ad

अब अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पनि सरकारले लोडसेडिङ गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका उद्योग, कलकारखाना, अस्पताल, नरसिंह होम लगायतलाई उपलब्ध गराउँदै सेवामा कटौती गर्ने भएपछि यी क्षेत्रमा पनि अन्य क्षेत्रमा जस्तै लोडसेडिङ हुने भएकोछ ।

चरम लोडसेडिङको समयमा प्राधिकरणले ती संस्थालाई उपलब्ध गराएको डेडिकेटेड फिडर केही समयका लागि काट्ने भएपछि ती क्षेत्रले पनि फागुन ११ गतेदेखि अन्य क्षेत्र सरह लोडसेडिङ भोग्नुपर्ने जनाएको छ।

यसअघि विद्युत महसुल निर्धारण आयोगले निजी क्षेत्रका उद्योगलाई डेडिकेटेड फिडर उपलब्ध नगराउन भनेको थियो। प्राधिकरणललाई नियमविपरीत डेडिकेटेड फिडर उपलब्ध गराएको आरोप पनि लाग्दै आएको छ।

५ फागुन २०७२, ११.३०

वि.सं.२०७२ फागुन ५ बुधवार १२:१४ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...