back
SKIP
Prabhu Bank Road Block Ad

अब अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पनि सरकारले लोडसेडिङ गर्ने

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका उद्योग, कलकारखाना, अस्पताल, नरसिंह होम लगायतलाई उपलब्ध गराउँदै सेवामा कटौती गर्ने भएपछि यी क्षेत्रमा पनि अन्य क्षेत्रमा जस्तै लोडसेडिङ हुने भएकोछ ।

चरम लोडसेडिङको समयमा प्राधिकरणले ती संस्थालाई उपलब्ध गराएको डेडिकेटेड फिडर केही समयका लागि काट्ने भएपछि ती क्षेत्रले पनि फागुन ११ गतेदेखि अन्य क्षेत्र सरह लोडसेडिङ भोग्नुपर्ने जनाएको छ।

यसअघि विद्युत महसुल निर्धारण आयोगले निजी क्षेत्रका उद्योगलाई डेडिकेटेड फिडर उपलब्ध नगराउन भनेको थियो। प्राधिकरणललाई नियमविपरीत डेडिकेटेड फिडर उपलब्ध गराएको आरोप पनि लाग्दै आएको छ।

५ फागुन २०७२, ११.३०

वि.सं.२०७२ फागुन ५ बुधवार १२:१४ मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:२१

तिल्केनीचौर (म्याग्दी), २३ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर...

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी   

वि.सं.२०८० मंसिर २३ शनिवार २१:१५

चितवन, २३ मङ्सिर : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको...

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने : अध्यक्ष ढकाल 

वि.सं.२०८० मंसिर २३ शनिवार २१:११

काठमाडौँ, २३ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...