back
mega bank Ad
Hero Ad

लोकसेवा शाखा अधिकृत परीक्षाः २१ हजारमा ४ हजार मात्र उत्तीर्ण

काठमाण्डौं । लोकसेवा आयोगले माघ २३ गते सञ्चालन गरेको शाखा अधिकृतको पहिलो चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

परीक्षामा सहभागी २१ हजार ३० जना उम्मेदवारमध्ये ४ हजार २ सय ६६ जना उतीर्ण भएका छन्।पहिलो चरणको परीक्षामा नै १६ हजार ७ सय ६४ जनालाई अनुतीर्ण भएका हुन्।

त्यस्तै उत्तरपुस्तिकामा कि उल्लेख नगरिएका कारण १ सय ८ जनाको परीक्षा रद्द्ध भएको छ। लोकसेवा आयोगले यसवर्ष राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक तर्फ खुला तथा समावेशी सिद्धान्त अनुसार ५ सय ५१ जना शाखा अधिकृत माग गरेको थियो।

उतीर्ण भएका ४ हजार २ सय ६६ जनामात्र दोश्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन्। दोश्रो चरणको परीक्षा चैत महिनामा हुनेछ।

६ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन ६ बिहीवार १२:२० मा प्रकाशित

You can share this post!

शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने

शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने

वि.सं.२०७९ कात्तिक २० आइतवार १३:२०

खोटाङ । शैक्षिक गुणस्तर सुधारका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यार्थीको...

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई

वि.सं.२०७९ असोज १८ मंगलवार ०६:४६

एजेन्सी/स्टकहोम । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे...

अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरको अल्टिमेटम

अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरको अल्टिमेटम

वि.सं.२०७९ असोज ५ बुधवार ०८:१२

ललितपुर । ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित...

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनोट

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनोट

वि.सं.२०७९ असोज २ आइतवार १९:३३

लमजुङ । राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ वटा...

बाढीले डेढ करोड बालबालिका प्रभावित

बाढीले डेढ करोड बालबालिका प्रभावित

वि.सं.२०७९ असोज २ आइतवार ०८:२०

एजेन्सी । पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका...

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

वि.सं.२०७९ असोज २ आइतवार ०७:५२

नयाँ दिल्ली । विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको...