back
mega bank Ad
Hero Ad

टूर्गानको अध्यक्षमा नगेन्द्र चन्द

काठमाडौं । पर्यटक पथप्रदर्शकहरुको छाता संगठन टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टूर्गान)को २३ औँ साधारणसभाबाट अध्यक्षमा नगेन्द्र चन्द निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ भडेल, द्धितीय उपाध्यक्षमा भाइकृष्ण खड्का, प्रथम उपाध्यक्षमा केदार तामाङ, महासचिवमा हेमबिक्रम शाही, सचिवमा शालिग्राम सुबेदी र कोषाध्यक्षमा यादबप्रसाद खतिवडा निर्विरोध निर्वाचित चयन भए । यस्तै सदस्यहरुमा कुुमार रुपाखेती, शुशिल नेपाल, प्रमि श्रेष्ठ, बद्री नेपाल, बोधराज रेग्मी, दीपक कुमार केसी, प्रनिल कुमार उपाध्याय निर्वाचित भए ।

कार्य समितिको कार्यकाल तीन वर्ष हुनेछ । यसपटकको कार्यसमितिमा ८० प्रतिशत भन्दा बढि नयाँ अनुहार आएका छन् ।

वि.सं.२०७२ फागुन ६ बिहीवार २०:०४ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...