back
NMB ad

अमेरिकी डलर रु १ सय १० पुग्यो, हेर्नुहोस् डलर बढ्दाका घाटा र नाफा

Kumari bank ad

काठमाण्डौं । अमेरिकी डलरको भाउ बढेर आज करिब १ सय १० रुपैयाँ पुगेकोछ । डलर बढेसँगै आज नेपाली रुपैयाँ अत्यन्त कमजोर देखिएकोछ । आजको बजार भाउ अनुसार एक अमेरिकी डलर किन्न १०९ रुपैयाँ ९६ पैसा तिर्नु पर्छ ।

१५ दिनयता अमेरिकी डलरको भाउ १०९ रुपैयाँ माथि छ । गत साता पुरानो रेकर्डलाई तोड्दै डलर निरन्तर उक्लिएको हो । अमेरिकी डलरको भाउ वढ्दा विदेशमा काम गर्नेलाई नेपाल पैसा पठाउँदा फाइदा हुन्छ भने नेपाली बस्तु तथा सेवा निर्यात गर्नेको पनि आम्दानी बृद्धि हुन्छ । त्यस्तै, पर्यटन आयमा सुधार आउँछ ।

तर, डरले बढ्नाले हामीलाई हुने घाटामा अधिकांश बस्तु तथा सेवा आयात गरेर ल्याइने भएकाले तिनको भाउ वढ्छ, सरकारको विदेशी ऋणको भार वढ्छ, डलरमो भुक्तानी दिनु पर्ने नेपालमा सञ्चालित विद्यूत् आयोजनामा लागत वढी पर्छ र विदेश पढ्न, घुम्न तथा औषधि उपचार गर्न जानेलाई महँगो पर्छ ।

७ फागुन, २०७२, ११.००

वि.सं.२०७२ फागुन ७ शुक्रवार १२:५९ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:४३

काठमाडौँ : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:२०

रमेश लम्साल काठमाडौँ, ८ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:१४

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०९

फुङ्लिङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ...

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...