back
NMB Ad

को-को छन् भारत भ्रमण टोलीमा ?

Nepal Bank

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च प्रतिनिधिमण्डल नयाँदिल्ली प्रस्थान गरेका छन् ।

भारतको छ दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशष्ट कक्षमा सभामुख ओनसरी घर्ती तथा उपप्रधानमन्त्रीहरुले बिदाई गरिन् । यसअघि विसं २०४६ को राजनीतिक परिवर्तनपछि विसं २०४७ मा गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजकीय भ्रमणको सम्मान दिइएको थियो ।

को-को छन् भ्रमण टोलीमा ?

१. प्रधानमन्त्री केपी शर्मा ओली

२. प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्य

३. उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा

४. अर्थ मन्त्री विष्णुप्रसाद पौडेल

५. गृह मन्त्री शक्तिबहादुर बस्नेत

६. प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल

७. राष्ट्रिय पुनर्निर्माण प्राधिकणका सिइओ सुशील ज्ञवाली

८. प्रधानमन्त्री ओलीका निजी सचिव इन्द्रप्रसाद भण्डारी

सांसदहरु

९. भानुभक्त ढकाल

१०. राजन भट्टराई

११. लालबाबु यादव

१२. हितराज पाण्डे

१३. जितेन्द्रनारायण देव

१४. बिक्रम पाण्डे

१५. सीमाकुमारी बिक

१६० भक्तबहादुर विश्वकर्मा खपाङगी

१७० शिवकुमार मण्डल केवट

१८. ऐइन्द्र सुन्दर नेम्वाङ

१९. नेपाल सरकारका मुख्य सचिव डा। सोमलाल सुवेदी

२०. परराष्ट्र सचिव शंकरदास वैरागी

२१. उर्जा सचिव सुमनप्रसाद शर्मा

२२. बाणिज्य सचिव नइन्द्रप्रसाद उपाध्याय

२३. भौतिक पूर्वाधार तथा यातायात सचिव अर्जुन कुमार कार्की

२४. प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार गोपाल खनाल

२५. लगानी बोर्डका सिइओ राधेश पन्त

२६. परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश कुमार सुवेदी

२७० चिफ अफ प्रोटोकल रमेशप्रसाद खनाल

२८. अर्थमन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल

२९. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फनिन्द्र गौतम

३०. प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद कुमार सिंह

३१. प्रधानमन्त्री ओलीका निजी चिकित्शक डा। दिव्या सिंह

३२. प्रधानमन्त्री ओलीका निजी सचिव राजेश बज्राचार्य

३३. परराष्ट्र मन्त्रालयका उपसचिव भरतकुमार रेग्मी

३४. प्रधानमन्त्री ओलीका अंग रक्षक भुवन खत्री

३५. सुरक्षा अधिकृत डिसपी सन्तोष तामाङ

३६. परराष्ट्र मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद ओडारी

३७. प्रोटोकल अफिसर चक्रकुमार सुवेदी

३८. सहयोगी शितल बज्राचार्य

भारतका लागि नेपाली दूतावासका प्रतिनिधिहरु

३९. राजदूत दीपकुमार उपाध्याय

४०. कार्यकारी प्रमुख कृष्णप्रसाद ढकाल

४१. ढुन्डिराज पोखरेल

४२. तिर्थराज वाग्ले

पत्रकारहरु

४३. नेपाल टेलिभिजनका रवीचन्द्र पराजुली

४४. नेपाल टेलिभिजनका क्यामेरा म्यान पुरुशोत्ताम घिमिरे

४५. राष्ट्रिय समाचार समितिका प्रतिनिधि प्रकाश सिलवाल

४६. दृष्टी साप्ताहिकका प्रमुख सम्पादक शम्भु श्रेष्ठ

४७. रेडियो नेपालका प्रतिनिधि गोविन्द चिमोरिया

४८. स्टील फोटोग्राफर आनन्दराम डंगोल

वि.सं.२०७२ फागुन ७ शुक्रवार १६:०२ मा प्रकाशित

You can share this post!

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८२ जेठ ८ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको...