back
NMB ad

‘ब्ल्याक’ मा इन्धन किनेर कोसी राजमार्ग खनिँदै

Kumari bank ad

काठमाडौँ । प्रतिलिटर १ सय ७० रुपैयाँका दरले कालोबजारीमा इन्धन किनेर किमाथांका विराटनगर जोड्ने कोसी राजमार्थ निर्माण हुँदै आएको छ ।

नेपाल तर्फ सडक नभएपछि चिनियाँ बजारबाट इन्धन खरिद गरी निर्माण कार्य भइरहेको हो । राष्ट्रिय गौरवको सडक भएकाले निर्माण तीव्र पार्न किमाथांकाबाट २१ किलोमिटर सडक निर्माण सुरु भएको छ । खाँदबारीबाट किमाथांकासम्म सडक नजोडिएकाले इन्धन ढुँवानी गर्न सकिँदैन ।

ठेक्का सम्झौतामा सरकारले परराष्ट्र मामिलाबाटै सडक निर्माणमा आवश्यक इन्धन तातोपानी सिगातसे हुँदै ठूवानी गर्न अनुमती दिलाउने भनेपनि स्वीकृति नदिएकाले ब्ल्याकमा इन्धन खरिद गर्न बाध्य भएको निर्माण कम्पनी शर्मा एपेक्स कान्छाराम जेभीका साइड इन्चार्ज भरत कार्कीले बताए । अन्नपूर्ण पोष्टमा खबर छ ।
  प्रकाशित/ २०७२ फागुन ८

वि.सं.२०७२ फागुन ८ शनिवार १०:२४ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ५ बुधवार १५:११

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ५ बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

वि.सं.२०८१ असार ५ बुधवार १३:५४

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो...

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

वि.सं.२०८१ असार ५ बुधवार १३:३७

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम...

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

वि.सं.२०८१ असार ५ बुधवार १३:२९

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा...

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...