
काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत गरेका छन् ।
मोदीले गरेको स्वागत पछि प्रधानमन्त्री केपी ओलीलाई भारतीय सेनाको एक विशेष टुकडीले सम्मान गारथ अर्पर्ण गरेको थियो ।
सेनाको सम्मान गारथ अर्पण पछि भारतीय प्रधानमन्त्री मोदीले नेपाली भ्रमण टोलीमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा लगायतको टोलीलाई स्वागत गरेको थिए।
प्रकाशितः २०७२ फल्गुन ८
वि.सं.२०७२ फागुन ८ शनिवार १२:०८ मा प्रकाशित