back
NMB ad

शाहरुख खान र ऐश्यर्वालाई भेटन सक्छन प्रधानमन्त्री ओलीले !

Kumari bank ad

नयाँ दिल्ली . ६ दिने राजकीय भ्रमणका लागि यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता र व्यापारीहरु मात्र होइन, बलिउड हिरोहिरोइनलाई समेत भेट्ने कार्यक्रम तय भएको छ।

नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय दुवैको कार्यक्रम लिस्टमा नभए पनि अन्तिम समयमा बनाइएको कार्यक्रम अनुसार भ्रमणको अन्तिम दिन मिटिङ विद् बलिउड स्टार्स मिलाइएको छ।

प्रम ओलीले बुधबार मुम्बईबाट स्वदेश प्रस्थान गर्ने फ्लाइट समात्ने गरी दुई घण्टाअघि बलिउड स्टारहरुलाई भेट्ने कार्यक्रम छ। यसअघि प्रमले १ बजे बिजनेस कम्युनिटीलाई मात्रै भेट्ने कार्यक्रम तय भएको थियो।

भारतको फिल्म नगरी मुम्बईमा आउँदा बलिउड स्टारहरुलाई भेट्ने कार्यक्रम टाइट सेड्युल हेर्दा हतारमा मिलाइएको जस्तो देखिएको छ। प्रमसित को(को फिल्म स्टारहरुले भेट्ने छन्, त्यो खुलिसकेको छैन। तर आमिर खान, शाहरुख खान, दीपिका पाडुकोण वा ऐश्वर्या रायसित हाम्रा प्रधानमन्त्रीको पोज पोजका फोटो हेर्न पाइने आशा भने तपाईँ गर्न सक्नुहुन्छ।

पहिलोपोष्ट, ८ फागुन, २०७२, ११.००

वि.सं.२०७२ फागुन ८ शनिवार १२:११ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...