back
mega bank Ad
Hero Ad

विद्युत प्राधिकरणद्वारा ५ सय ३ कर्मचारीका लागि दरखास्त आव्हान

काठमाण्डौं ।  नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा पाँचसय तीनजना कर्मचारी माग गरेको छ। प्राधिकरणले सहायकतस्तर तृतीय श्रेणीदेखि अधिकृत दशौंसम्म कर्मचारी माग गरेको हो । प्राधिकरणले प्रशासन र प्राविधिक दुवैतर्फ कर्मचारी माग गरेको छ।

प्राधिकरणका अनुसार दशौं तहको अधिकृतमा तीनजना, नवौं तहमा चार जना, आठौं तहमा आठ जना र सातौं तहमा ९१ जना गरी कूल एकसय ६ जना अधिकृत माग गरिएको छ।

यस्तै पाचौं तहको कर्मचारी ८९ जना, चौथो तहमा एकसय ८८ जना र तेस्रो तहमा एकसय २० जना कर्मचारी माग गरिएको छ। प्राधिकरणले चैत १५ गतेभित्र आवेदन दिन पनि आग्रह गरेको छ।

प्राधिकरणले यसअघि पनि विभिन्न तहमा कर्मचारी माग गरेको थियो। उनीहरुको नतिजा अझै प्रकाशन भएको छैन।

९ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन ९ आइतवार १२:४८ मा प्रकाशित

You can share this post!

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:५८

आजको पात्रो ः १४ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

वि.सं.२०७९ कात्तिक २३ बुधवार ०६:३५

आजको पात्रो : २३ कात्तिक २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ असोज २७ बिहीवार ०६:२९

आजको पात्रो :२७ असोज २०७९, विहीबार । तद्नुसार अक्टुबर महिनाको...

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

वि.सं.२०७९ असोज २६ बुधवार ०६:३२

आजको पात्रो : २६ असोज २०७९,बुधबार। तद्नुसार अक्टुबर महिनाको १२...

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

वि.सं.२०७९ असोज १७ सोमवार ०६:५०

आजको पात्रो : आज १७ असोज २०७९, सोमबार । अक्टुबर...

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

वि.सं.२०७९ असोज १४ शुक्रवार ०६:२५

काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।...