back
NMB ad

आजबाट बजारमा ग्यालेक्सी एस सेभेन

Kumari bank ad

काठमाण्डौं । मोवाइल बजारमा विश्वमा एप्पलपछि दोस्रो स्थानमा रहेको सामसुङले सन् २०१६ को अत्यन्त चासोको रुपमा रहेको ग्यालेक्सी एस ७ आज आइतबार स्पेनको बार्सिलोनाबाट बजारमा सार्वजनिक गर्ने भएको छ ।

सामसुङले गत जनावरी ३१ मा नै एस ७ सार्वजनिक गर्ने जनाएको भएता पनि आउने आइतबार मात्र उसले नयाँ मोवाइल सार्वजनिक गर्न लागेको हो। पेन्डोरा बक्समा इलुजन लाइटको मद्दतमा आज राति भव्य समारोहबीच एस ७ को सार्वजनिक गरिने एस ७ को मोडेल कस्तो छ भन्ने विषयमा पनि केही खुलाईएको छैन ।

डस्ट र वाटर प्रुफ रहेको ग्यालेक्सी एस ७ कालो, सेतो, सिल्भर र गोल्ड मोडेलमा पाइने यसको सुरुवाती मूल्य सातसय ९० अमेरिकी डलर तोकीएको छ । मूल्य भने देशअनुसार फरक पर्नेछ। धेरैले यसलाई स्मार्टफोनको संसारमा गेमचेन्जर रुपमा लिएका छन्। यसमा डुअल सिम प्रयोग गर्न सकिन्छ।

९ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन ९ आइतवार १२:५८ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...