back
NMB ad

सनराइज बैंकले ३० प्रतिशत हकप्रद सेयर वितरण गर्ने

Kumari bank ad

काठमाडौं । डेढ महिनाअघि १५ प्रतिशतका दरले हकप्रद सेयर निस्कासन गरेको सनराइज बैंकले थप ३० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ ।

बैंकले गत बर्षको नाफाबाट २१.५ प्रतिशत वोनस सेयर दिएको थियो । अहिले बैंकको चुक्ता पुँजी ३ अर्ब २२ करोड रपैयाँ छ । अब बैंकले यसमा ३० प्रतिशत हकप्रद सेयर दिन लागेको हो । यसका लागि बैंकले विशेष साधारणसभा डाकेको छ ।

अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने तथा प्राप्ती गर्ने अख्तियारी साधारणसभाबाट लिइसकेको सञ्चालक समितिले पुँजी बृद्धिका लागि थप ३० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न लागेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकलाई बुझाएको पुँजी बृद्धि योजनामा भने ३० प्रतिशत हकप्रद सेयरको कुरा गरेको छैन । उसले मर्जर र वोनस सेयरबाट पुँजी बृद्धि गर्ने जनाएको छ ।

९ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन ९ आइतवार १४:१३ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...