back
Kumari Bank

सेयर बजार करिब ६ अंकले बढ्यो, लगानीकर्ता बैंकतर्फ आकर्षित

Nepal Bank

काठमाडौं । आज सेयर बजार करिब ५ अंकले बढेकोछ भने सबैभन्दा वढी रकमको कारोबार भएको १० कम्पनीमध्ये नौ वटा बाणिज्य बैंकहरु रहेका छन् जसले लगानीकर्ताहरु बैंकतर्फ आकर्षित भएको पुष्टि भएको छ ।

दिनभरीमा ६३ करोडको सेयर कारोबार भएकोमा ३६ करोड ४७ लाख रुपैयाँको सेयर बाणिज्य बैंकहरुको नै कारोबार भएको छ ।आज बैंकिङ सुचक ८ अंकले उक्लिएको छ ।

सबैभन्दा बढी सानिमा बैंकको पाँच करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट साधारण पाँच करोड नौं लाख, सनराइज चार करोड ३२ लाख, नेपाल बंगलादेश तीन करोड २२ लाख र एनआइसी एसियाको दुई करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आइतबार बजार ५।६४ अंकको बृद्धिसहित नेप्से १२७८।९२ अंकमा पुगेको छ । बिमा वाहेक बाँकी समूह हरियो भएका छन् । अन्य सुचक भने स्थिर छ ।

९ फागुन २०७२, ३.००

वि.सं.२०७२ फागुन ९ आइतवार १५:४२ मा प्रकाशित

You can share this post!

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१४

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१०

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज २१ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईको राशिफल ?

आज २१ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईको राशिफल ?

वि.सं.२०८२ असार २१ शनिवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

वि.सं.२०८२ असार २० शुक्रवार १८:१९

काभ्रेपलाञ्चोक  : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १०...

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

वि.सं.२०८२ असार २० शुक्रवार १७:१९

कैलाली  : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै,...

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १७:१०

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स...