back
NMB ad

उपप्रधान तथा सहकारी मन्त्री संघीयता खारेज गर्ने अभियानमा

Kumari bank ad

काठमाण्डौं । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चित्रबहादुर केसी पुनः अध्यक्षमा निर्वाचित भएका छन्। ‘संविधान लागू गरौं, संघीयता खारेज गरौं’ भन्ने नाराका साथ शुक्रवारदेखि रुपन्देहीको बुटवलमा सुरु भएको जनमोर्चाको सम्मेलन आइतबार राति सकिएको हो।

रुपन्देहीको बुटवलमा आइतबार राति सकिएको तेस्रो राष्ट्रिय सम्मेलनले केसीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। सम्मेलनले जनमोर्चाको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा बद्रे आलम र दुर्गा पौडेललाई चयन गरेको छ। यसैगरी महासचिवमा जनकराज शर्मा, सचिवमा हेमलाल पुरी, कोषाध्यक्षमा ओमबहादुर केसी चयन भएका छन्।

३१ केन्द्रीय सदस्यको निर्वाचनपछि केन्द्रीय सदस्यले पदाधिकारी निर्वाचित गरेका हुन् । सम्मेलनले ६–६ जना वैकल्पिक सदस्य र सल्लाहकार समिति पनि बनाएको छ। यस्तै सम्मेलनले दुई सय सदस्यीय राष्ट्रिय परिषद् पनि गठन गरेको छ।

१० फागनु, २०७२, ८.००

वि.सं.२०७२ फागुन १० सोमवार १०:४५ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...