back

विद्युत लाईन सर्ट हुँदा आगलागी

धदिङ । थाक्रे ३ महादेववेशी विच बजारमा रहेको घले थोक तथा किराना पसलमा फागुन ९ गते ४.३० बजे विद्युत लाईन सर्ट भई आगलागी हुदा घर तथा पसल पुर्णरुपमा ध्वस्त भएको छ ।

सुर्य वहादुर घलेको थोक तथा किराना पसल बजारकै पुरानो तथा ठुलो पसलमा एक्कासी खाने तेलको गोदाममा आगोलागी सुरुको आगो लाई नियन्त्रणमा लिन अहिले वेलुका सम्म ६ नं बाहिनी वैरेनी, सशस्त्र प्रहरी वल आदमघाट, महादेववेशी प्रहरी चौकीे तथा स्थानिय वासी समेत लागीपरेका छन् । यस वेला करिब मानव नियन्त्रणमा आउन सकेकोले जोडिएका घरहरु भने सुरक्षित रहेका छन् ।

आगलागी बाट २५ लाख भन्दा पनि वढि को पसलका सामान जलेर नष्ट भएको तथा विभिन्न व्यक्तिगत गरगहना तथा कागजपत्रहरु जलेर नण्ट भएको सुर्यवहादुर घलेले प्रारम्भिक जानकारी दिएका. छन् ।

११ फागुन, २०७२, ५.००

वि.सं.२०७२ फागुन ११ मंगलवार ११:५८ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...