back

विद्युत लाईन सर्ट हुँदा आगलागी

धदिङ । थाक्रे ३ महादेववेशी विच बजारमा रहेको घले थोक तथा किराना पसलमा फागुन ९ गते ४.३० बजे विद्युत लाईन सर्ट भई आगलागी हुदा घर तथा पसल पुर्णरुपमा ध्वस्त भएको छ ।

सुर्य वहादुर घलेको थोक तथा किराना पसल बजारकै पुरानो तथा ठुलो पसलमा एक्कासी खाने तेलको गोदाममा आगोलागी सुरुको आगो लाई नियन्त्रणमा लिन अहिले वेलुका सम्म ६ नं बाहिनी वैरेनी, सशस्त्र प्रहरी वल आदमघाट, महादेववेशी प्रहरी चौकीे तथा स्थानिय वासी समेत लागीपरेका छन् । यस वेला करिब मानव नियन्त्रणमा आउन सकेकोले जोडिएका घरहरु भने सुरक्षित रहेका छन् ।

आगलागी बाट २५ लाख भन्दा पनि वढि को पसलका सामान जलेर नष्ट भएको तथा विभिन्न व्यक्तिगत गरगहना तथा कागजपत्रहरु जलेर नण्ट भएको सुर्यवहादुर घलेले प्रारम्भिक जानकारी दिएका. छन् ।

११ फागुन, २०७२, ५.००

वि.सं.२०७२ फागुन ११ मंगलवार ११:५८ मा प्रकाशित

You can share this post!

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

माया खोला हाइड्रोपावरको आईपीओमा कति जनाको पर्यो आवेदन ?

वि.सं.२०७९ माघ १५ आइतवार १८:०२

काठमाडौं । माया खोला हाइड्रोपावरको आईपीओ ८ लाख ७ हजार...

हकप्रद सेयर निष्काशन गर्न अपी पावरले पायो पूर्व स्विकृती

हकप्रद सेयर निष्काशन गर्न अपी पावरले पायो पूर्व स्विकृती

वि.सं.२०७९ माघ १५ आइतवार १६:१०

काठमाडौं । अपि पावर कम्पनीलाई हकप्रद निष्काशनको लागि विद्युत नियमन...

आजदेखि मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री गर्ने, क-कसले दिने आवेदन ?

आजदेखि मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री गर्ने, क-कसले दिने आवेदन ?

वि.सं.२०७९ माघ १५ आइतवार १०:०३

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आजदेखि आइपीओ बिक्री खुला...

माया खोला हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पहिलो दिनको अपडेट

माया खोला हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०७९ माघ १३ शुक्रवार १९:४९

काठमाडौं । माया खोला हाइड्रोपावरको आइपीओमा १ लाख ५८ हजार...

मिड–सोलु हाइड्रोपावरले आइपीओ बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

मिड–सोलु हाइड्रोपावरले आइपीओ बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

वि.सं.२०७९ माघ १३ शुक्रवार १५:२१

काठमाडौं । मिड–सोलु हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र...

अरुण तेस्राेकाे टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआव्जा वितरण सुरु

अरुण तेस्राेकाे टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआव्जा वितरण सुरु

वि.सं.२०७९ माघ १३ शुक्रवार १३:३३

खोटाङ ।  अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रशारणलाईनको टावर निर्माणका क्रममा अधिग्रहण...