back
mega bank Ad
Hero Ad

ब्याज मिनाहाको माग गर्दै प्रधानमन्त्रीलाई गुहार

राजबिराज । आन्दोलनको समयमा सरकारी कार्यालय तथा बैंकहरु बन्द रहेकाले उक्त अवधिभरको ऋणको ब्याज मिनाहसहितको अन्य मागहरु पूरा गर्न मधेसी मोर्चा सप्तरीले मंगलवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

मोर्चाका नेताहरुले राजविराजस्थित जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पठाएको हो । मोर्चाका नेताहरुले निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम अर्याललाई ज्ञापन बुझाएका हुन् ।

ुआन्दोलन अवधिको ब्याज मिनहा गर्नुपर्ने, कर मिनाह गर्नुपर्ने, आन्दोलनको क्रममा मृत्यु भएका आन्दोलनकारीलाई यथासिघ्र सहीद घोषण गर्नुपर्ने, घाइतेहरुको उपचार र उपचार खर्च उपलब्ध गराउनुपर्ने, राजश्वको जरिवाना छुट गर्नुपर्ने तथा सप्तरीका पेट्रोलियम पदार्थको वितरण सहज गर्नुपर्नेु सहितका माग प्रधानमन्त्री समक्ष मधेसी मोर्चा सप्तरीले ज्ञापन मार्फत राखेका छन् ।

१२ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन १२ बुधवार ११:१३ मा प्रकाशित

You can share this post!

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

वि.सं.२०७९ मंसिर १० शनिवार १७:१४

सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४...

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

वि.सं.२०७९ मंसिर १० शनिवार १५:३०

बुटवल । जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका...

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

वि.सं.२०७९ मंसिर १० शनिवार १०:३९

बारा । चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा...

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे

वि.सं.२०७९ मंसिर १० शनिवार १०:३४

पोखरा । यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ...

महोत्तरी-३ बाट महन्थ ठाकुर विजयी

महोत्तरी-३ बाट महन्थ ठाकुर विजयी

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १९:१३

महोत्तरी । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी...

आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ

आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १८:५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर...