back

नेपालले मलेसियासँग मैत्रिपूर्ण फुटबल खेल्ने

Kumari bank ad

काठमाण्डौं । आगामी चैत १६ गते मलेसियाको क्वालालम्पुरमा दुई देशबीच मैत्रिपूर्ण फुटबल हुने तय भएको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ।

एन्फाका अनुसार दुई वर्षसम्म नेपालले खेल्ने ठूला प्रतियोगिता नभएको हुँदा राष्ट्रिय टोलिलाई सकेसम्म धेरै मैत्रिपुर्ण फुटबल खेलाउने नीति अनुसार यो खेल तय गरिएको हो।

क्वालालम्पुरमा हुने यो मैत्रीपूर्ण खेलका लागि चैत पहिलो साता राष्ट्रिय टिमको प्रारम्भिक खेलाडी छनोट हुने एन्फाले जनाएको छ ।

प्रकाशितः २०७२ फाल्गुन १२

वि.सं.२०७२ फागुन १२ बुधवार १२:२६ मा प्रकाशित

You can share this post!

मीड सोलु हाइड्रोपावरको आईपीओः तपाईलाई पर्यो त ? यी तरिकाबाट हेर्नुहोस् नतिजा

मीड सोलु हाइड्रोपावरको आईपीओः तपाईलाई पर्यो त ? यी तरिकाबाट हेर्नुहोस् नतिजा

वि.सं.२०८० असोज १० बुधवार १७:२३

काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ...

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, कति जनाको भयो हात खाली ?

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड, कति जनाको भयो हात खाली ?

वि.सं.२०८० असोज १० बुधवार १७:२०

काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ...

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण   

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण   

वि.सं.२०८० असोज १० बुधवार १७:१०

काठमाडौँ, १० असोज : दशैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक...

साफ च्याम्पियनसिप : पाकिस्तान फाइनलमा   

साफ च्याम्पियनसिप : पाकिस्तान फाइनलमा   

वि.सं.२०८० असोज १० बुधवार १६:५३

काठमाडौँ, १० असोज : पाकिस्तानले सडेन डेथमा भुटानलाई पराजित गर्दै...

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?   

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?   

वि.सं.२०८० असोज १० बुधवार १५:५९

रामबहादुर थापा गण्डकी, १० असोज : पोखरालाई पर्यटकीय राजधानी घोषणा...

सिटिजन लाइफको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति तोक्यो ?

सिटिजन लाइफको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति तोक्यो ?

वि.सं.२०८० असोज १० बुधवार १५:३०

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्सको...