back
NMB ad

रक्सीले मात्तिएको युवक देखेर जंगली हात्ती नै डराएर भागेपछि (भिडियो सहित)

Kumari bank ad

जंगली हात्ती वस्तीमा पसेर धनजनको क्षति पूराउने गरेका घटना बेलाबेलामा सुनिन्छन् । जंगली हात्ती भगाउन विभिन्न खाले उपायहरु अपनाइन्छ ।

आगो बाल्ने, करेन्ट लगाउने, बाजा बजाउने आदि । तर भारतमा भएको एक घटनाले जंगली हात्ती भगाउने नयाँ उपाय पत्ता लागेको छ ।

भारतको उत्तराखण्डमा हालै एकजना रक्सीको नशामा मात्तिएको युवक देखेर हात्ती नै डराएर भागेको छ । जंगलबाट वस्तीतर्फ आइरहेको उक्त हात्तीले जब एकजना जँड्याहा युवक आफुतर्फ आइरहेको देख्यो तब ऊ पछि हट्यो ।

जँड्याहा मानिस देखेर हात्ती नै डराएर भागेको भिडियो अहिले खुबै चर्चामा छ ।

हेरौँ भिडियो

वि.सं.२०७२ फागुन १२ बुधवार १६:०८ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...