back

रक्सीले मात्तिएको युवक देखेर जंगली हात्ती नै डराएर भागेपछि (भिडियो सहित)

जंगली हात्ती वस्तीमा पसेर धनजनको क्षति पूराउने गरेका घटना बेलाबेलामा सुनिन्छन् । जंगली हात्ती भगाउन विभिन्न खाले उपायहरु अपनाइन्छ ।

आगो बाल्ने, करेन्ट लगाउने, बाजा बजाउने आदि । तर भारतमा भएको एक घटनाले जंगली हात्ती भगाउने नयाँ उपाय पत्ता लागेको छ ।

भारतको उत्तराखण्डमा हालै एकजना रक्सीको नशामा मात्तिएको युवक देखेर हात्ती नै डराएर भागेको छ । जंगलबाट वस्तीतर्फ आइरहेको उक्त हात्तीले जब एकजना जँड्याहा युवक आफुतर्फ आइरहेको देख्यो तब ऊ पछि हट्यो ।

जँड्याहा मानिस देखेर हात्ती नै डराएर भागेको भिडियो अहिले खुबै चर्चामा छ ।

हेरौँ भिडियो

वि.सं.२०७२ फागुन १२ बुधवार १६:०८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...