back

फियाट र स्कोडा अब चितवनमा पनि

चितवन । यहाँ एवं यस वरपरका शहरका उपभोक्तालाई लक्षित गर्दै युरो अटोमोटिभले चितवन, एयरपोर्ट रोडस्थित आफ्नो शोरुमबाट फियाट र स्कोडा कार विक्री सुरु गरेको छ । सो अटो सपको नेपाली क्रिकेट टिमका कप्तान पारष खड्काले उद्घाटन गरेका हुन् ।

युरो अटोमोटिभले स्कोडा वा फियटका युरोपियन गाडीहरु किन्न १० प्रतिशत डाउन पेमेन्ट र तत्काल फाईनान्सको सुविधा उपलब्ध गराएको छ । उपभोक्ताहरुको माग र चाहना अनुरुप शोरुमले चेकअप क्याम्प र एक्सचेन्ज क्याम्प संचालन गर्न पाँच दिने कार्यक्रम पनि ल्याएकोछ ।

उपभोक्ताहरुले आफुले प्रयोग गरिरहेको पुरानो गाडी नेपालको उत्कृष्ट रिकण्डिसन हाउसहरुबाट मुल्याङ्कन गराई थोरै मात्र रकम थपेर नयाँ फियाट वा स्कोडा गाडी प्राप्त गर्न सक्छन् । उपभोक्ताले एक्सचेन्ज बोनस समेत पाउने छन् ।

फाल्गुन १३, २०७२, ८.००

वि.सं.२०७२ फागुन १३ बिहीवार ११:०३ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...