back
mega bank Ad
Hero Ad

फियाट र स्कोडा अब चितवनमा पनि

चितवन । यहाँ एवं यस वरपरका शहरका उपभोक्तालाई लक्षित गर्दै युरो अटोमोटिभले चितवन, एयरपोर्ट रोडस्थित आफ्नो शोरुमबाट फियाट र स्कोडा कार विक्री सुरु गरेको छ । सो अटो सपको नेपाली क्रिकेट टिमका कप्तान पारष खड्काले उद्घाटन गरेका हुन् ।

युरो अटोमोटिभले स्कोडा वा फियटका युरोपियन गाडीहरु किन्न १० प्रतिशत डाउन पेमेन्ट र तत्काल फाईनान्सको सुविधा उपलब्ध गराएको छ । उपभोक्ताहरुको माग र चाहना अनुरुप शोरुमले चेकअप क्याम्प र एक्सचेन्ज क्याम्प संचालन गर्न पाँच दिने कार्यक्रम पनि ल्याएकोछ ।

उपभोक्ताहरुले आफुले प्रयोग गरिरहेको पुरानो गाडी नेपालको उत्कृष्ट रिकण्डिसन हाउसहरुबाट मुल्याङ्कन गराई थोरै मात्र रकम थपेर नयाँ फियाट वा स्कोडा गाडी प्राप्त गर्न सक्छन् । उपभोक्ताले एक्सचेन्ज बोनस समेत पाउने छन् ।

फाल्गुन १३, २०७२, ८.००

वि.सं.२०७२ फागुन १३ बिहीवार ११:०३ मा प्रकाशित

You can share this post!

आयात प्रतिबन्धको बिरोध गर्दै नाडाले घोषणा गर्यो सडक आन्दोलन

आयात प्रतिबन्धको बिरोध गर्दै नाडाले घोषणा गर्यो सडक आन्दोलन

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:५३

काठमाडौं । अटोमोबाइल एसोसिएसन नेपाल (नाडा) ले सरकार विरुद्ध पहिलो...

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदमा कर्जा दिने

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:४८

काठमाडौ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ...

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

वि.सं.२०७९ मंसिर ११ आइतवार १८:५७

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली....

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

वि.सं.२०७९ कात्तिक २७ आइतवार २०:३१

काठमाडौं । एस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक...

नेपालमा  ह्वाजी मिनी इभी पाँच रंगमा उपलब्ध हुने, कति पर्छ मूल्य ?

नेपालमा ह्वाजी मिनी इभी पाँच रंगमा उपलब्ध हुने, कति पर्छ मूल्य ?

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १८:३७

काठमाडौँ । चीनमा उत्पादित  विद्युतीय सवारी  ह्वाजी मिनी इभी अब...

बढ्दो ब्याजदर र आयात प्रतिबन्धले बन्द हुन थाले सवारी साधन बिक्रीका शो रुम

बढ्दो ब्याजदर र आयात प्रतिबन्धले बन्द हुन थाले सवारी साधन बिक्रीका शो रुम

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १६:१८

काठमाडौं । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा...