back
NMB ad

अमेरिकी रयाम्पमा नेपाली दौरा सुरुवाल

Kumari bank ad

अमेरीकाको न्युयोर्कमा नेपाली गहना र पहिरनमा छाटिएका विदेशी मोडेलहरुसंग दौरा– सुरुवाल र ढाका टोपिमा सजिएका दिपक घिमिरेलाई रयाम्पमा देखेपछि त्याहाँ रहेका नेपालीहरुले हुटिङ गरे । हुन पनि विदेशी भुमिको त्यो भिँडमा दिपकले आफुलाई एउटा मौलिक पहिरनमा उभ्याएका थिए । दौरा सुरुवाल र ढाका टोपीमा रयाम्पमा उत्रिएका दिपकले नेपाली पहिरनलाई विश्वमै देखाईदिए, त्यो पनि फेसनको रुपमा । उनी सो फेसन विक सकेर भर्खरै नेपाल फर्किएका छन् ।

नेपाली मादलको तालमा दौरा–सुरुवाल र ढाका टोपी पहिरिएर दिपक प्रांगणमा आउँदा त्यहाँ रहेका नेपालीहरु दिपकको प्रस्तुति देखेर दंग परे । पछिल्लो समय युवा पुस्तामा नेपाली पहिरन विस्मरण हुँदै गएको भन्ने टिप्पणीहरु हुने गरेका छन् । नेपाली पहिरनलाई विश्व फेसनसंग तुलना गरेर युवा पुस्तामा आफ्नै मौलिक पहिरनप्रतिको ‘क्रेज’ घटेको भन्ने टिप्पणीहरुकाबीच दिपकले विश्वकै फेसनको एउटा नमुना सहर मानिने अमेरीकाको न्युयोर्कमा आयोजित फेसन विकमा नेपाली पहिरनसहित ¥याम्पमा सहभागीता जनाएका थिए ।

१३ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन १३ बिहीवार ११:२७ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...