back
mega bank Ad
Hero Ad

नेपालीको हितमा ओबामाले गरे हस्ताक्षर

वासिङटन डिसी । राष्ट्रपति बाराक ओबामाले बुधबार नेपाली उत्पादनलाई अमेरिकामा निर्यात गर्दा लाग्ने भन्सार छुटसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन्।

अब नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट हुने छ। नेपालले च्यादर गलबन्दी, कार्पेट, गार्मेन्टका उत्पादनदेखि यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्री अमेरिका पठाउँदा भन्सार छुट पाउने छ। यो छुट नेपालले दश वर्षसम्मका लागि पाउने छ ।

नेपालस्थित अमेरिकी दूतावासले गत वैशाखमा गएको महाभूकम्पले शिथिल बनाएको नेपाली अर्थतन्त्रलाई पुनरोत्थान गर्ने गरी उक्त विधयेक ल्याइएके बताएके छ।

‘यो विधेयकले नेपाली उत्पादनलाई अमेरिकी बजारमा राम्रो अवसर प्रद्धान गरेको छ,’ नेपालका लागि अमेरिकी राजदूत एलाइना बि टेप्लिजले भनिन्, ‘नेपालले डब्लुटिओका सहयोगका कार्यक्रमहरूलाई कसरी अवलम्बन गर्ने नीति बनाउँछ हामी त्यसरी नै सहयोग गर्न तयार छौं।’

फागुन १३, २०७२, २.००

वि.सं.२०७२ फागुन १३ बिहीवार १३:५२ मा प्रकाशित

You can share this post!

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:५४

एजेन्सी,बेइजिङ । एप्पल आपूर्तिकर्ता फक्सकनले आफ्नो भुक्तान प्रणालीमा ‘प्राविधिक त्रुटि’...

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

वि.सं.२०७९ मंसिर ७ बुधवार १८:२५

काठमाडौं । सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको...

पुनः खुल्यो पाकिस्तान–अफगान सीमा

पुनः खुल्यो पाकिस्तान–अफगान सीमा

वि.सं.२०७९ मंसिर ७ बुधवार १४:३४

काबुल ।  अफगान बन्दुकधारीले एक पाकिस्तानी सुरक्षा गार्डको हत्या गरेपछि...

टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

वि.सं.२०७९ मंसिर ७ बुधवार १२:४५

एजेन्सी ।  टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर (१३०...

अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा साउदी अरेबियामा राष्ट्रिय बिदा

अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा साउदी अरेबियामा राष्ट्रिय बिदा

वि.सं.२०७९ मंसिर ७ बुधवार ०७:५७

एजेन्सी । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित...

साउदीसँग अर्जेन्टिना पराजित

साउदीसँग अर्जेन्टिना पराजित

वि.सं.२०७९ मंसिर ६ मंगलवार १८:११

काठमाडौं  । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले...