back
mega bank Ad
Hero Ad

काठमाडौंमा प्रथम ट्वान्टी–ट्वान्टी क्रिकेट कप हुने

काठमाडौं । काठमाडौं क्रिकेट सेन्टरको आयोजनामा यही फागुन १५ गतेदेखि राजधानीमा प्रथम रुस्लान ट्वेन्टी–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता सञ्चालन हुने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्ने बिहीबार राजधानीमा आयोजित पत्रकारसम्मेलनमा राष्ट्रिय क्रिकेटर ज्ञानेन्द्र मल्लले जानकारी दिए । प्रतियोगितामा उपत्यकाका १२ र उपत्यका बाहिरका चार टोलीको सहभागिता रहनेछ ।

‘नकआउट’का आधारमा खेलाइने उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा दुबै समूहका उत्कृट समान चार–चार टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको उपाधि विजेता टोलीले दुई लाख प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख पाउनेछन् । प्रतियोगिता यही फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । रासस

वि.सं.२०७२ फागुन १३ बिहीवार १८:०५ मा प्रकाशित

You can share this post!

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

वि.सं.२०७९ मंसिर १० शनिवार १५:३०

बुटवल । जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका...

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

वि.सं.२०७९ मंसिर १० शनिवार १५:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

महोत्तरी-३ बाट महन्थ ठाकुर विजयी

महोत्तरी-३ बाट महन्थ ठाकुर विजयी

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १९:१३

महोत्तरी । महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर-३ मा लोकतान्त्रिक समाजवादी पार्टी...

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १६:०९

काठमाडौं ।  प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ ।...