back

अब नेपालमा १ खर्ब २१ अर्बको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लागत १ खर्ब २१ अर्ब रुपैयाँ पर्ने निष्कर्ष निकालेको छ।

यो लागत एयरपोर्ट सिटी बाहेकको हो। प्राधिकरणले नयाँ लागत प्रस्तावसम्बन्धी विस्तृत विवरण नागरिक उड्डयन्त्र मन्त्रालयमा बुझाएको छ।

यसअघि सन् २०११ म कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनीले एयरपोर्ट सिटी बाहेकका लागि ३५५ बिलियन ९३ खर्ब ६५ अर्ब० लाग्ने अनुमानसहित विस्तृत अध्ययन प्रतिवेदन बुझाएको थियो। प्राधिकरणmले प्रस्ताव गरेको लागतभन्दा ल्यान्डमार्कको प्रस्ताव झन्डै दुई खर्ब ३४ अर्ब रुपैयाँले बढी हो।

प्राधिकरणले पहिलो चरणको काम ५० अर्ब रुपैयाँमा गर्न सकिने उल्लेख गरेको छ। तर ल्यान्डमार्कले ५ वर्षअघि नै यसमा ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो।

डीपीआर तयार गर्ने कम्पनीलाई नै निर्माणको जिम्मा दिनुपर्ने सम्झौता रहेको भन्दै ल्यान्डमार्कले आफूलाई अघि सार्दै आएको छ। निर्माण गर्न नदिने हो भने नेपालले ल्यान्डमार्कलाई ३५ करोड रुपैयाँ दिनु पर्ने सर्त छ।

१४ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन १४ शुक्रवार १०:३३ मा प्रकाशित

You can share this post!

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य चरिङ्‌गे दह

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य चरिङ्‌गे दह

वि.सं.२०७९ चैत १४ मंगलवार १३:३५

दाङ । घोराही उपमहानगरपालिका-१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्‌गे दहको मनमोहक...

खुमैडाँडामा बढे पर्यटक, होटल सञ्चालकलाई भ्याइनभ्याइ

खुमैडाँडामा बढे पर्यटक, होटल सञ्चालकलाई भ्याइनभ्याइ

वि.सं.२०७९ चैत १३ सोमवार ११:२३

कास्की । खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ।...

बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढ्यो, थप पूर्वाधार निर्माण गर्ने योजना

बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढ्यो, थप पूर्वाधार निर्माण गर्ने योजना

वि.सं.२०७९ चैत १२ आइतवार ११:५९

तनहुँ । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं...

सामुदायिक होमस्टेले लोभ्यायो पर्यटक

सामुदायिक होमस्टेले लोभ्यायो पर्यटक

वि.सं.२०७९ चैत ८ बुधवार १४:११

सिन्धुली । पूर्वमा सेल्फी डाँडा, डाँडामाथिको बुट्टेदार पर्खालको कभर लगाएर...

चालक दलका तीन सदस्यसहित निगमका सात जना कर्मचारी निलम्बनमा

चालक दलका तीन सदस्यसहित निगमका सात जना कर्मचारी निलम्बनमा

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक...

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल घट्यो, यस्तो छ कारण

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल घट्यो, यस्तो छ कारण

वि.सं.२०७९ चैत ७ मंगलवार १४:३४

गलेश्वर  । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका...