back

काष्टमण्डप एयरको जहाज जुम्लामा दुर्घटना

Kumari bank ad
काठमाडौँ । यात्रु बोकेर नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना भएको छ।
कालिकोट गाविसको २ तिलखामा फोर्स ल्याण्डिङ गर्दा  दुर्घटना भएको बताइएको छ  । 9N AJB कल साइन भएको उक्त विमानमा खराबी आएपछि फोर्स ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो। विमानमा चालकदलका २ सदस्य सहित ११ जना सवार थिए ।
जहाज १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो ।
जहाजमा सवार मेघराज गिरी, गणेश भट्टचन, जगदम्बाखत्री, सोनाली भट्टचन, लक्ष्मी सुनार, गोबिन्द भण्डारी, लक्ष्मण खड्का, धनन्जय खत्री घाइते रहेको  निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद न्याैपानेले जानकारी दिए।
जिल्ला स्वास्थ्य कार्यालय जुम्लाबाट अहिले दुर्घटनास्थलतर्फ स्वास्थ्यकर्मी पठाइसकिएको छ प्रजिअ  न्यौपानेले भने समयमै उद्धारको प्रबन्ध मिलाएका छौं ।

२०७२ फागुन १४ / १: ५०

वि.सं.२०७२ फागुन १४ शुक्रवार १३:४० मा प्रकाशित

You can share this post!

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिनु पर्ने, बोर्डले जारी गर्यो यस्तो निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिनु पर्ने, बोर्डले जारी गर्यो यस्तो निर्देशन

वि.सं.२०८० मंसिर २५ सोमवार १४:३७

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयरको लक इन पिरियड समयमा नै...

हिमपातका कारण विद्यालयमा अनलाइन पढाइ   

हिमपातका कारण विद्यालयमा अनलाइन पढाइ   

वि.सं.२०८० मंसिर २५ सोमवार १४:३१

जिनान, २५ मङ्सिर : सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण...

मकर जितुमाया सुरी हाइड्रोपावरले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

मकर जितुमाया सुरी हाइड्रोपावरले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १३:५९

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको...

पूर्व सुरक्षाकर्मी परिषदकोे प्रवक्तामा लामिछाने

पूर्व सुरक्षाकर्मी परिषदकोे प्रवक्तामा लामिछाने

वि.सं.२०८० मंसिर २५ सोमवार १३:४९

काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषदको प्रवक्तामा सञ्चारकर्मी मणिराम लामिछाने नियुक्त...

समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको सङ्कल्प यात्रा   

समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको सङ्कल्प यात्रा   

वि.सं.२०८० मंसिर २५ सोमवार १३:४१

प्रकाश सिलवाल : काठमाडौँ, २५ मङ्सिर : सात वर्षअघि प्रमुख...

समाचार प्रभाव : देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग   

समाचार प्रभाव : देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग   

वि.सं.२०८० मंसिर २५ सोमवार १३:३६

डुम्रे (तनहुँ), २५ मङ्सिर : तनहुँको देवघाट गाउँपालिका–१, २, ३...