back
mega bank Ad
Hero Ad

काष्टमण्डप एयरको जहाज जुम्लामा दुर्घटना

काठमाडौँ । यात्रु बोकेर नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना भएको छ।
कालिकोट गाविसको २ तिलखामा फोर्स ल्याण्डिङ गर्दा  दुर्घटना भएको बताइएको छ  । 9N AJB कल साइन भएको उक्त विमानमा खराबी आएपछि फोर्स ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो। विमानमा चालकदलका २ सदस्य सहित ११ जना सवार थिए ।
जहाज १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो ।
जहाजमा सवार मेघराज गिरी, गणेश भट्टचन, जगदम्बाखत्री, सोनाली भट्टचन, लक्ष्मी सुनार, गोबिन्द भण्डारी, लक्ष्मण खड्का, धनन्जय खत्री घाइते रहेको  निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद न्याैपानेले जानकारी दिए।
जिल्ला स्वास्थ्य कार्यालय जुम्लाबाट अहिले दुर्घटनास्थलतर्फ स्वास्थ्यकर्मी पठाइसकिएको छ प्रजिअ  न्यौपानेले भने समयमै उद्धारको प्रबन्ध मिलाएका छौं ।

२०७२ फागुन १४ / १: ५०

वि.सं.२०७२ फागुन १४ शुक्रवार १३:४० मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...