
काठमाण्डौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । हिजो विहीबार स्थिर रहेको सुनको मुल्य आज शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेर तोलाको ५६ हजार ५ सय पुगेको छ ।
शुक्रबार चाँदीको मुल्य पनि सामान्य बढेको छ । हिजोको तुलनामा आज चाँदी ५ रुपैयाँले बढेर ७ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।
१४ फागुन २०७२, १.३०
वि.सं.२०७२ फागुन १४ शुक्रवार १४:१७ मा प्रकाशित