back
NMB ad

एयर काष्ठमण्डप : ल्याण्डिङका क्रममा दुर्घटना, दुई पाइलटको घटनास्थलमै निधन

Kumari bank ad

काठमाण्डौं । एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना हुँदा विमानका दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । कालिकोटको चिलखाया गाविस वडा नम्बर २ का फोर्स ल्याण्डिङका क्रममा विमान दुर्घटनामा परेको बताइएकोछ ।

परबाट बाङ्गिँदै बाङ्गिँदै आएको प्लेन हेर्दा हेर्दै ढल्किएर गहुँबारीमा जोतिएर दुर्घटना भएको प्रत्यक्षदर्शी बताएका छन् ।

एकजना पाइलटलाई निकाल्दा निकाल्दै मृत्यु भएको हो प्रत्क्षदर्शीहरुले जानकारी दिएका छन् । विमानका यात्रुहरु भने सबै घाइते छन्। ९ यात्री र तीन चालक दलका सदस्य रहेको विमान सदरमुकाम मान्माबाट पूर्व करिब २० कोश टाढा रहेको चिलखाया गाविसमा दुर्घटना भएको हो।

१४ फागुन २०७२, २.३०

वि.सं.२०७२ फागुन १४ शुक्रवार १४:३६ मा प्रकाशित

You can share this post!

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

वि.सं.२०८१ असार ४ मंगलवार १७:४१

काठमाडौँ, ४ असार : सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं...

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री महत   

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री महत   

वि.सं.२०८१ असार ४ मंगलवार १७:३२

काठमाडौँ, ४ असार : पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ४ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ असार ४ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

वि.सं.२०८१ असार ४ मंगलवार १४:३१

जनकपुर, ४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२५

काठमाडौँ, ४ असार : पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८...