back

एयर काष्ठमण्डप : ल्याण्डिङका क्रममा दुर्घटना, दुई पाइलटको घटनास्थलमै निधन

काठमाण्डौं । एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना हुँदा विमानका दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । कालिकोटको चिलखाया गाविस वडा नम्बर २ का फोर्स ल्याण्डिङका क्रममा विमान दुर्घटनामा परेको बताइएकोछ ।

परबाट बाङ्गिँदै बाङ्गिँदै आएको प्लेन हेर्दा हेर्दै ढल्किएर गहुँबारीमा जोतिएर दुर्घटना भएको प्रत्यक्षदर्शी बताएका छन् ।

एकजना पाइलटलाई निकाल्दा निकाल्दै मृत्यु भएको हो प्रत्क्षदर्शीहरुले जानकारी दिएका छन् । विमानका यात्रुहरु भने सबै घाइते छन्। ९ यात्री र तीन चालक दलका सदस्य रहेको विमान सदरमुकाम मान्माबाट पूर्व करिब २० कोश टाढा रहेको चिलखाया गाविसमा दुर्घटना भएको हो।

१४ फागुन २०७२, २.३०

वि.सं.२०७२ फागुन १४ शुक्रवार १४:३६ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...