back

देशको आर्थिक विकास र सर्वसाधरणको जीवनस्तर माथी उठाउन सहकारी महत्वपूर्ण : राष्ट्रपति

Kumari bank ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपन्न, ग्रामिण र पिछडिएका क्षेत्रको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको लागि सहकारी सशक्त माध्याम भएको बताएकी छिन् ।

राष्ट्रिय सहकारी बैंकको १२ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै भण्डारीले रोजगारी सृजना गर्ने घरेलु उद्योग, पशुपालन र उत्पादन क्षेत्रमा सहकारीको माध्यामबाट अघि बढाई देशको आर्थिक विकास र सर्वसाधरणको जिवनस्तर माथी उठाउन सकिने बताईन । साधन स्रोतको समुचित परिचलन गर्ने कृषि र वन क्षेत्रको विकास गरी जनताको आर्थिक उन्नती मार्फत परनिर्भरता सकिने उनीकाे भनाई थियाे ।

‘वित्तिय पहुँच नपुगेको स्थानमा सहकारी एउटा प्रभावकारी माध्यामकाे रुपमा सहकारी देखिएकाे छ’, उनले भनिन्, ‘सहकारी, बैक तथा वित्तिय संस्था शहरमा मात्र केन्द्रित नभई प्राथमिकताका आधारमा कार्यक्षेत्र बढाउनु पर्छ ।’ सहकारी क्षेत्रको विकासका लागि विद्यमान नीति गत र संस्थागत संरचनाको कार्यान्वयनबाट मात्र समग्र सहकारी सफल हुने उनले बताईन ।

१६ फागुन २०७२ / ३: 24

वि.सं.२०७२ फागुन १५ शनिवार १५:२९ मा प्रकाशित

You can share this post!

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

वि.सं.२०८० मंसिर १९ मंगलवार ०७:१३

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको...

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३८

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज हुने...

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२६

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...