back
NMB ad

अब पूर्व स्वीकृति बिना घर बनाउन नपाइने

Kumari bank ad

काठमाण्डौं । पुनर्निर्माण प्राधिकरणले पूर्वस्वीकृतिबिना व्यक्तिगत घर निर्माण र रकम वितरण गर्न रोक लगाएको छ । प्राधिकरणले शुक्रबार एक सूचना प्रकाशित गरी स्वीकृतिबिना घर बनाउनु र रकम वितरण गर्नु गैरकानुनी हुने भन्दै रोक लगाएको हो । यो सूचनापछि गैरसरकारी संस्थाहरूले पनि घर र अन्य संरचना आफूखुसी निर्माण गर्न पाउने छैनन् ।

‘पुनर्निर्माण र पुनस्र्थापनाको काममा गैरसरकारी संस्थाहरूको सहयोग परिचालन गर्न छुट्टै कार्यविधि तयार गरिरहेको छ,’ सूचनामा भनिएको छ, ‘प्राधिकरणको स्वीकृतिबिना व्यक्तिगत घर निर्माण र रकम वितरण गर्नु कानुन विपरीत हुने भएकाले यस्तो कार्य रोकी प्राधिकरणमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा आग्रह गरिन्छ ।’

१६ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन १६ आइतवार ११:०४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:४३

काठमाडौँ : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:२०

रमेश लम्साल काठमाडौँ, ८ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:१४

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०९

फुङ्लिङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ...

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...