back
mega bank Ad
Hero Ad

सोह्र टन सुपारीसहित चालक पक्राउ

सिरहा । बडहरामाल गाविसबाट आज प्रहरीले १६ टन अवैध सुपारीसहित एक ट्रक चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेका छैन । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ४ ख. २०६९ नं को ट्रकमा विशेष सुराकीका आधारमा जाँच गर्दा अवैध सुपारी बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

पछिल्लो समय यहाँबाट सुपारी तस्करी बढेको छ । रासस

प्रकाशितः २०७२ फाल्गुन १६

वि.सं.२०७२ फागुन १६ आइतवार १६:१२ मा प्रकाशित

You can share this post!

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:५८

आजको पात्रो ः १४ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

वि.सं.२०७९ कात्तिक २३ बुधवार ०६:३५

आजको पात्रो : २३ कात्तिक २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ असोज २७ बिहीवार ०६:२९

आजको पात्रो :२७ असोज २०७९, विहीबार । तद्नुसार अक्टुबर महिनाको...

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

वि.सं.२०७९ असोज २६ बुधवार ०६:३२

आजको पात्रो : २६ असोज २०७९,बुधबार। तद्नुसार अक्टुबर महिनाको १२...

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

वि.सं.२०७९ असोज १७ सोमवार ०६:५०

आजको पात्रो : आज १७ असोज २०७९, सोमबार । अक्टुबर...

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

वि.सं.२०७९ असोज १४ शुक्रवार ०६:२५

काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।...