back

सोह्र टन सुपारीसहित चालक पक्राउ

सिरहा । बडहरामाल गाविसबाट आज प्रहरीले १६ टन अवैध सुपारीसहित एक ट्रक चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेका छैन । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ४ ख. २०६९ नं को ट्रकमा विशेष सुराकीका आधारमा जाँच गर्दा अवैध सुपारी बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

पछिल्लो समय यहाँबाट सुपारी तस्करी बढेको छ । रासस

प्रकाशितः २०७२ फाल्गुन १६

वि.सं.२०७२ फागुन १६ आइतवार १६:१२ मा प्रकाशित

You can share this post!

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल   

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल   

वि.सं.२०८० असोज ८ सोमवार १५:२५

काठमाडौँ, ८ असोज : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

सेयर बजारमा सामान्य गिरावट, दुई कम्पनीमा लायो नकरात्मक सर्किट

सेयर बजारमा सामान्य गिरावट, दुई कम्पनीमा लायो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ८ सोमवार १५:२१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

दुई इन्स्योरेन्स कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

दुई इन्स्योरेन्स कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० असोज ८ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ८ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

वि.सं.२०८० असोज ८ सोमवार १४:३२

काठमाडौं। आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ...

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

वि.सं.२०८० असोज ८ सोमवार १४:२४

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट लाभांश...