
काठमाण्डौं । युवा फरवार्ड विमल घर्तीमगर, फरवार्डरविंगर अञ्जन विष्ट र सेन्टर–ब्याक अनन्त तामाङ स्पेनको तेस्रो डिभिजनको क्लब मार्बेला युनाइटेडमा अनुबन्धित भएका छन् ।
तीनैजना खेलाडीलाई मार्बेला क्लबले आफ्नो सन् २०१६ को यूरोपियन टुर अन्तरगत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि अनुबन्धित गरेको बताएको छ ।
१८ फागुन २०७२, १०.००
वि.सं.२०७२ फागुन १८ मंगलवार ११:२१ मा प्रकाशित