back
NMB ad

चेम्बर अफ कमर्स बनाउँदैछ फ्रान्सेली लगानी भित्र्याउने वातावरण

Kumari bank ad

काठमाडौं । दुई देशवीचको आर्थिक, सामाजिक एवं निजी क्षेत्रको सम्वन्ध विस्तार गर्ने विषयमा नेपालका लागि फ्रान्सेली राजदूत याभिस कारामोना र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीबीच फ्रान्सेली लगानी भित्र्याउने विषयमा छलफल भएको छ ।

छलफलमा राजदूत मारामोनाले नेपाल र फ्रान्सवीचको आर्थिक विकासमा आफूले सक्दो सहयोग गर्ने जानकारी दिँदै सम्वन्ध विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।

यसका साथै, दुई देशबीचको आर्थिक, सामाजिक सम्वन्धलाई अझ मजबुत बनाउन काठमाडौं –पेरिस प्रत्यक्ष हवाई उडानको आवश्यकता रहेको विषयमा पनि छलफल भएको थियो । यसका साथै नेपालस्थित फ्रान्सेली दूतावासबाटै भिसा जारी हुनुपर्ने माग पनि व्यवसायीहरुले राखेका थिए ।

सो भेटघाट एवं छलफल कार्यक्रममा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल लगायत कार्यसमिति सदस्यको उपस्थिती रहेको थियो ।

१९ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन १९ बुधवार १४:३४ मा प्रकाशित

You can share this post!

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

वि.सं.२०८१ साउन १० बिहीवार १७:५७

काठमाडौँ, १० साउनः दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न...

ज्योति विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

ज्योति विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

वि.सं.२०८१ साउन १० बिहीवार १७:५०

काठमाडौं । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

वि.सं.२०८१ साउन १० बिहीवार १७:४२

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा.शिवराज अधिकारीलाई नियुक्त गरेको...

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त   

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त   

वि.सं.२०८१ साउन १० बिहीवार १७:२६

काठमाडौँ, १० साउनः सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव...

प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

वि.सं.२०८१ साउन १० बिहीवार १७:०६

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र...

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने   

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने   

वि.सं.२०८१ साउन १० बिहीवार १७:०१

काठमाडौँ, १० असारः सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव...