back
NMB ad

फाइनान्स सुविधा सहित खुल्यो याहामाको नयाँ सोरुम

Kumari bank ad

बर्दिवास । यामाहा मोटरसाइकलको आधिकारीक बिक्रेता एम।ए।डब्ल्यु इन्टरप्राइजेजले यहाँ नयाँ डिलर हंस अटोमोबाइल्स् खोलेको छ । यामाहाका स्कुटर र बाइक खरिद गर्न आउने ग्राहकलाई अन द स्पट फाइनान्सको सुविधा पनि उपलब्ध गराईएको छ।

हिजो सोरुमको हाँस्य कलाकार विल्सन विक्रम राईले एक कार्यक्रका विच उद्घाटन गरेका छन्। एक्चेन्ज गराउन चाहने ग्राहकका लागि उचित मूल्य दिई नयाँ बाइक वा स्कुटर खरिद गर्न सक्ने हंस अटोमोवाइल्सले जनाएको छ। बाइक तथा स्कुटर किन्नेहरुको लागि न्युन ब्याजदर र सरल किस्तामा तत्काल बाइक तथा स्कुटर खरिद गर्न फाइनान्स सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

१९ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन १९ बुधवार १६:५४ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...