back

फाइनान्स सुविधा सहित खुल्यो याहामाको नयाँ सोरुम

Kumari bank ad

बर्दिवास । यामाहा मोटरसाइकलको आधिकारीक बिक्रेता एम।ए।डब्ल्यु इन्टरप्राइजेजले यहाँ नयाँ डिलर हंस अटोमोबाइल्स् खोलेको छ । यामाहाका स्कुटर र बाइक खरिद गर्न आउने ग्राहकलाई अन द स्पट फाइनान्सको सुविधा पनि उपलब्ध गराईएको छ।

हिजो सोरुमको हाँस्य कलाकार विल्सन विक्रम राईले एक कार्यक्रका विच उद्घाटन गरेका छन्। एक्चेन्ज गराउन चाहने ग्राहकका लागि उचित मूल्य दिई नयाँ बाइक वा स्कुटर खरिद गर्न सक्ने हंस अटोमोवाइल्सले जनाएको छ। बाइक तथा स्कुटर किन्नेहरुको लागि न्युन ब्याजदर र सरल किस्तामा तत्काल बाइक तथा स्कुटर खरिद गर्न फाइनान्स सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ।

१९ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन १९ बुधवार १६:५४ मा प्रकाशित

You can share this post!

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...