back

रत्न मगरको नेतृत्वमा एकसोडस ट्रेकिङ एण्ड एक्पिडिसन

काठमाडौँ । प्रतिष्ठानस्तरको ट्रेड यूनियन एकसोडस ट्रेकिङ एण्ड एक्सपिडिसन प्रालिको चौथो अधिबेसनले रन्तबहादुर मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधबार सम्पन्न अधिबेसनले उपाध्यक्षमा पेमा नुरु शेर्पा, सचिवमा ङिमा शेर्पा, सह सचिवमा फुर्बा शेर्पा, कोषाध्यक्षमा पेम्बा छिरिङ भोटेलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मिङमार शेर्पा, इन्द्र सुनुवार, टीका तामाङ, पेम्बा शेर्पा, गणेश दाहाल चयन भएका छन् भने जिफन्ट प्रतिनिधिमा ङिमा ओङछु शेर्पा चयन भए ।

कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै यूनिट्राभका महासचिव सुमन पराजुलीले श्रमिकको सामाजिक सुरक्षाको कम्पनीले ग्यारेन्टी गर्नुपर्ने, ४ लाखको मेडिकल बीमा, १० लाखको दुर्घटना बीमा गर्नुपर्ने र टानको टिम्स रकममा भएको भ्रष्टाचार विरुद्ध सबै कम्पनीले आवाज उठाउनुपर्ने भनाई राखे ।

त्यस्तै सबै कम्पनीले श्रम ऐन मान्नुपर्ने भन्दै श्रम ऐन र नियमावलीमा रहेको व्यवस्थाको पूरा गर्नुपर्ने र श्रमिकले पनि अनुसाशित ढंगले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । कार्यक्रममा जिफन्ट बागमती अञ्चल उपाध्यक्ष प्रदिप भट्टराई, काठमान्डौ जिल्ला अध्यक्ष अर्जुन चौलागाईले पर्यटन पूर्वाधार निर्माणमा श्रमिकले पनि सहयोग गर्नुपर्ने लगायत श्रमिकका हक अधिकारका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

१९ फागुन २०७२ / ५:43

वि.सं.२०७२ फागुन १९ बुधवार १७:४५ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...