back
NMB Ad

रत्न मगरको नेतृत्वमा एकसोडस ट्रेकिङ एण्ड एक्पिडिसन

Royal Enfield Inside Page Banner

काठमाडौँ । प्रतिष्ठानस्तरको ट्रेड यूनियन एकसोडस ट्रेकिङ एण्ड एक्सपिडिसन प्रालिको चौथो अधिबेसनले रन्तबहादुर मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधबार सम्पन्न अधिबेसनले उपाध्यक्षमा पेमा नुरु शेर्पा, सचिवमा ङिमा शेर्पा, सह सचिवमा फुर्बा शेर्पा, कोषाध्यक्षमा पेम्बा छिरिङ भोटेलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मिङमार शेर्पा, इन्द्र सुनुवार, टीका तामाङ, पेम्बा शेर्पा, गणेश दाहाल चयन भएका छन् भने जिफन्ट प्रतिनिधिमा ङिमा ओङछु शेर्पा चयन भए ।

कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै यूनिट्राभका महासचिव सुमन पराजुलीले श्रमिकको सामाजिक सुरक्षाको कम्पनीले ग्यारेन्टी गर्नुपर्ने, ४ लाखको मेडिकल बीमा, १० लाखको दुर्घटना बीमा गर्नुपर्ने र टानको टिम्स रकममा भएको भ्रष्टाचार विरुद्ध सबै कम्पनीले आवाज उठाउनुपर्ने भनाई राखे ।

त्यस्तै सबै कम्पनीले श्रम ऐन मान्नुपर्ने भन्दै श्रम ऐन र नियमावलीमा रहेको व्यवस्थाको पूरा गर्नुपर्ने र श्रमिकले पनि अनुसाशित ढंगले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । कार्यक्रममा जिफन्ट बागमती अञ्चल उपाध्यक्ष प्रदिप भट्टराई, काठमान्डौ जिल्ला अध्यक्ष अर्जुन चौलागाईले पर्यटन पूर्वाधार निर्माणमा श्रमिकले पनि सहयोग गर्नुपर्ने लगायत श्रमिकका हक अधिकारका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

१९ फागुन २०७२ / ५:43

वि.सं.२०७२ फागुन १९ बुधवार १७:४५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान   

विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान   

वि.सं.२०८१ मंसिर २० बिहीवार २०:४४

जेनेभा, २० मङ्सिर  :   विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार...

नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली   

नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली   

वि.सं.२०८१ मंसिर २० बिहीवार १९:०९

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ...

ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ   

ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ   

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:२०

काठमाडौँ : कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ...

राकुटेन भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर

राकुटेन भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:०४

 काठमाडौं :  कामका क्रममा एक भन्दा बढी कार्यहरूमा संग्लग्न हुँदै...

एनएमबि बैंकलाई लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्राप्त

एनएमबि बैंकलाई लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्राप्त

वि.सं.२०८१ मंसिर २० बिहीवार १६:५९

काठमाडौं । एनएमबि बैंकलाई २०२४ को यूएन विम्यान एशिया–प्यासिफिक (WEPs)अवार्ड...

एनपिएलः सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो 

एनपिएलः सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो 

वि.सं.२०८१ मंसिर २० बिहीवार १६:४७

काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले...