back
NMB Ad

तोकेभन्दा बढी मूल्य लिने पेट्रोलपम्प सिल !

Royal Enfield Inside Page Banner

सुरुङ्गा । झापाको गौरादहस्थित पेट्रोलपम्पमा सिलबन्दी गरिएको छ। पेट्रोलियम पदार्थको मूल्य तोकेभन्दा बढी लिएर उपभोक्ता ठग्ने गरेको पाइएपछि नवदुर्गा आयल स्टोर पेट्रोलपम्पमा हिजो सिलबन्दी गरिएको नेपाल आयल निगमका प्रतिनिधि लोकमणि पौडेलले बताए।

जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, नापतौल गुणस्तर नियन्त्रण कार्यालय, विराटनगर र नेपाल आयल निगमबाट खटिएको संयुक्त अनुगमन टोलीले पम्पमा सिलबन्दी गरेको हो।

उक्त पम्पले पेट्रोलियम पदार्थमा प्रतिलिटर रु एक बढी मूल्य लिएको पाइएपछि अनुगमन टोलीले कारबाही गरेको हो। अनुगमन टोलीले यस अघि झापाको भद्रपुरका रहेको आर्या ट्रेड, मातृ आयल र पवित्रा पेट्रोलपम्पमा पनि सिलबन्दी गरेको थियो। रासस

२० फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २० बिहीवार ११:०९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पत्रकार महासङ्घ निर्वाचन : शर्मा नेतृत्वको प्यानल घोषणा   

पत्रकार महासङ्घ निर्वाचन : शर्मा नेतृत्वको प्यानल घोषणा   

वि.सं.२०८१ मंसिर २३ आइतवार १९:०७

काठमाडौँ : नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा...

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८

काठमाडौ :  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य...

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स...

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:५९

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन...

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२२

वालिङ (स्याङ्जा) : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण...

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:१८

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो...