back
Mega Long Ad

गृहद्वारा ४१ कर्मचारीको सरुवा

काठमाण्डौं । गृह मन्त्रालयले १२ पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी९सिडिओ०को सरुवा गरेको छ । उपसचिव सिडिओ हुने जिल्लाहरुमा बिहिबार जिम्मेवारी हेरफेर गरिएको हो ।

गृह मन्त्रालयका कर्मचारी प्रशासन प्रमुख सहसचिव चक्र बहादुर बुढाका अनुसार दोलखामा पुष्पराज शाही, रसुवामा कृष्ण प्रसाद अधिकारी, ओखलढुङगामा एकदेव अधिकारी, ताप्लेजुङमा चक्रपाणि पाण्डे, लमजुङमा मोहन जिसी, म्याग्दीमा केशबराज आचार्यलाई सिडिओ बनाइएको छ । त्यस्तै दार्चुलामा मोहन जोशी, बाजाुरामा भोजराज श्रेष्ठ, जुम्लामा रुद्र पण्डित, सल्याणमा गोविन्द रिजाल, दैलखमा लुक बहादुर क्षेत्री र रुकुममा बंशिकुमार आचार्यलाई सरुवा गरिएको थियो ।

ती जिल्लामा कार्यरत सिडिओहरुलाई विभिन्न जिल्लामा सहायक सिडिओको रुपमा तथा गृह मन्त्रालयमा सरुवा गरिएको छ । सामान्यतया एक वर्ष अवधि पुगेपछि सिडिओको सरुवा हुन्छ ।

गृहले १२ सिडिओ सहित २९ उपसचिवको जिम्मेवारी हेरफेर गरेको हो । हाल काज सरुवा गरिएको र पछि सोही स्थानमा सरुवाको निर्णयको हुने सहसचिव बुढाले बताए ।

२१ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन २१ शुक्रवार १३:१० मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकले गर्‍यो  सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीसङ्ग  समझदारी

ग्लोबल आइएमई बैंकले गर्‍यो सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीसङ्ग समझदारी

वि.सं.२०७७ माघ २६ सोमवार १६:४१

ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी...

अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार

अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार

वि.सं.२०७७ माघ १६ शुक्रवार ०८:३३

काठमाडौं । विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा...

निकुञ्जभित्र धमाधम पुल निर्माण

निकुञ्जभित्र धमाधम पुल निर्माण

वि.सं.२०७७ माघ ११ आइतवार ०९:१६

चितवन । चितवन राष्ट्रिय निकुञ्जले भरतपुर–माडी हुलाकी सडकमा निर्माण भइरहेका...

शालिग्राम कोरिडोरमा एकैसाथ दुई पुल निर्माण शुरू

शालिग्राम कोरिडोरमा एकैसाथ दुई पुल निर्माण शुरू

वि.सं.२०७७ माघ ११ आइतवार ०९:०७

तनहुँ । तनहुँको देवघाटबाट मुस्ताङको मुक्तिनाथसम्म जोड्ने शालिग्राम कोरिडोरमा एकैसाथ...

एकीकृत पर्यटन तथ्यांक प्रणालीको तयारी

एकीकृत पर्यटन तथ्यांक प्रणालीको तयारी

वि.सं.२०७७ माघ ११ आइतवार ०९:०२

पोखरा । नेपाल आउने पर्यटकको सम्पूर्ण विवरणसहितको तथ्यांक तथा सूचना...

बजेट पारित नगरी स्थानीय तहमा काम

बजेट पारित नगरी स्थानीय तहमा काम

वि.सं.२०७७ माघ ११ आइतवार ०९:०१

काठमाडौं । स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १०...