back
mega bank Ad
Hero Ad

बलिउड गायक साहिदको कन्सर्ट आज काठमाडौंमा हुँदै

काठमाडौं । बलिउड गायक साहिद मल्याले काठमाडौंमा एकल कन्सर्ट दिने भएका छन्। आज लाजिम्पार्टस्थित मल्ल होटलमा हुने साहिद मल्या एन्ड इलेक्ट्रो सुफी लाईभ इन नेपालुमा उनले गाउने निश्चित भएको हो।

कन्सर्टको आयोजना नाज्जी इन्टरटेनमेन्टले गरिरहेको छ। त्यसपछि भोली फागुन २२ गते पनि हात्तिसारस्थित आलिसान लाउन्स एन्ड बारमा उनकै एकल कन्सर्ट हुनेछ।

बलिउड फिल्म यमला पगला दिवानाुबाट डेब्यु गरेको गायक साहिदले मौसमु, गुण्डेु, मेरी ब्रदर कि दुल्हनु, स्टूडेन्ड अफ द एयरु, सादी कि साइड इफेक्टु र टु स्टेटु लगायत फिल्मका गीतहरुमा स्वर दिइसकेका छन्। कन्सर्टमा उनले गुर्वानीु, इक तुही तुहेु, रब्बा मे तो मर गयाु, क्या होगाु र पाटीका हिरोु लगायत गीतहरु प्रस्तुत गर्नेछन्। उनको बनी–इश्क दा काल्माु नामक एल्बम बजारमा आएको थियो ।

प्रकाशितः २०७२ फाल्गुन २१

वि.सं.२०७२ फागुन २१ शुक्रवार ११:५४ मा प्रकाशित

You can share this post!

महापुरूष: चार सातामा कमायो १० करोड

महापुरूष: चार सातामा कमायो १० करोड

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:४८

काठमाडौं । पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ ले दश...

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

वि.सं.२०७९ कात्तिक २६ शनिवार १२:५९

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ...

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १२:३७

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज...

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १५:२६

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र...

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

वि.सं.२०७९ असोज २७ बिहीवार ११:४०

काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट...

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

वि.सं.२०७९ असोज १७ सोमवार ०९:०३

दिलमाया शाही जुम्ला । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर...