back
mega bank Ad
Hero Ad

मन्त्रालयले माग्यो १ सय १० जना कर्मचारी

काठमाण्डौं ।  स्वास्थ्य मन्त्रालयले करार सेवामा नियुक्त गर्ने गरी विभिन्न किसिमका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । प्राविधिक पदहरुमा १ सय १० जना अधिकृतहरुको माग गरिएको हो ।

मन्त्रालयले मेडिकल अधिकृत, मेडिकल ल्याब टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतहरुको माग गरेको छ । आठौं तहको मेडिकल अधिकृत तथा सातौं तहका मेडिकल ल्याक टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतको लागि दरखास्त आह्वान गरिएको छ ।

जसमध्ये सबैभन्दा धेरै ८२ जना मेडिकल अधिकृत, १७ जना नर्सिङ अधिकृत, ७ जना मेडिकल ल्याब टेक्नलोजिष्ट र ४ जना माइक्रोबायोलोजिष्टका लागि आवेदन माग गरिएको छ । मेडिकल अधिकृतहरु खटिनुपर्ने कार्यक्षेत्र पनि पदपूर्ति सम्बन्धी सूचनामै उल्लेख गरिएको छ ।

मेडिकल अधिकृतका लागि आवेदन गर्न एमबीबीबएस तथा मेडिकल ल्याब टेक्नलोजिष्ट, माइक्रोबायोलोजिष्ट र नर्सिङ अधिकृतका लागि सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्ने छ ।

२१ फागुन २०७२, १।००

वि.सं.२०७२ फागुन २१ शुक्रवार १३:१७ मा प्रकाशित

You can share this post!

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:५८

आजको पात्रो ः १४ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

वि.सं.२०७९ कात्तिक २३ बुधवार ०६:३५

आजको पात्रो : २३ कात्तिक २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

आज २७ असोज २०७९, विहीबार : थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ असोज २७ बिहीवार ०६:२९

आजको पात्रो :२७ असोज २०७९, विहीबार । तद्नुसार अक्टुबर महिनाको...

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

आज २६ असोज २०७९, बुधबार : यस्तो छ आजको राशिफल

वि.सं.२०७९ असोज २६ बुधवार ०६:३२

आजको पात्रो : २६ असोज २०७९,बुधबार। तद्नुसार अक्टुबर महिनाको १२...

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

आज १७ असोज २०७९, सोमबार : यस्तो छ तपाइँको आजको राशिफल

वि.सं.२०७९ असोज १७ सोमवार ०६:५०

आजको पात्रो : आज १७ असोज २०७९, सोमबार । अक्टुबर...

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

वि.सं.२०७९ असोज १४ शुक्रवार ०६:२५

काठमाडौं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।...