back
NMB ad

कांग्रेस महाधिवेशन : उम्मेदवारबाटै उठ्यो ५ लाख

Kumari bank ad

काठमाण्डौं । नेपाली कांग्रेसले उमेम्द्वारी मनोनयनबाट मात्र ५ लाख ५ सय रकम जम्मा गरेको छ। कांग्रेसले सभापति पदका लागि २० हजार मनोनयन दर्ता शुल्क राखेको थियो। तीन जना सभापतिका उम्मेद्वारबाट कांग्रेसले ६० हजार जम्मा गरेको हो।

त्यस्तै महामन्त्री र कोषाध्यक्षको उम्मेद्वारका लागि मनोनयन शुल्क १५ हजार तोकिएको थियो। जसबाट कांग्रेसले १ लाख ५ हजार जम्मा गरेको छ। त्यसैगरि केन्द्रीय सदस्य पदका लागि ५ हजार ५ सय मनोनयन शुल्क तोकिएकोमा ३ सय ६६ उम्मेद्वारबाट ३ लाख ३५ हजार ५ सय जम्मा गरेको हो।

कांग्रेसले मनोनयन दर्ताबाट मात्रै कूल ५ लाख ५ सय रकम जम्मा गरेको छ। कांग्रेसले जथाभावी उम्मेद्वारी दर्ता रोक्न भन्दै शुल्क वृद्धि गरेको हो।

२१ फागुन २०७२, १.००

वि.सं.२०७२ फागुन २१ शुक्रवार १३:३५ मा प्रकाशित

You can share this post!

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

शतप्रतिशत नतिजा प्राप्त हुने गरी क्रियाशील हुनुहोस्ः प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ ३० बुधवार २०:३१

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

वि.सं.२०८१ जेठ ३० बुधवार २०:२५

काठमाडौँ   ।  नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको 'आइएमई' स्थापनाको २३ वर्ष...

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजलकै धारामा आउँदैन खानेपानी   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१९

काठमाडौँ, ३० जेठ : मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल...

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

कुवेतमा भवनमा भएको आगलागीबाट ३५ भन्दा बढीको मृत्यु   

वि.सं.२०८१ जेठ ३० बुधवार १८:१४

कुवेत सिटी, ३० जेठ : कुवेतमा करिब दुई सय विदेशी...

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दावी   

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दावी   

वि.सं.२०८१ जेठ ३० बुधवार १७:३३

जेरुसेलम(इजरायल) ,३० जेठ : मङ्गलबार दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा...

११२ औ अन्र्तराट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानीको आव्हान

११२ औ अन्र्तराट्रिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, लगानीको आव्हान

वि.सं.२०८१ जेठ ३० बुधवार १६:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर...