back
NMB Ad

कांग्रेस महाधिवेशन : उम्मेदवारबाटै उठ्यो ५ लाख

Nepal Bank

काठमाण्डौं । नेपाली कांग्रेसले उमेम्द्वारी मनोनयनबाट मात्र ५ लाख ५ सय रकम जम्मा गरेको छ। कांग्रेसले सभापति पदका लागि २० हजार मनोनयन दर्ता शुल्क राखेको थियो। तीन जना सभापतिका उम्मेद्वारबाट कांग्रेसले ६० हजार जम्मा गरेको हो।

त्यस्तै महामन्त्री र कोषाध्यक्षको उम्मेद्वारका लागि मनोनयन शुल्क १५ हजार तोकिएको थियो। जसबाट कांग्रेसले १ लाख ५ हजार जम्मा गरेको छ। त्यसैगरि केन्द्रीय सदस्य पदका लागि ५ हजार ५ सय मनोनयन शुल्क तोकिएकोमा ३ सय ६६ उम्मेद्वारबाट ३ लाख ३५ हजार ५ सय जम्मा गरेको हो।

कांग्रेसले मनोनयन दर्ताबाट मात्रै कूल ५ लाख ५ सय रकम जम्मा गरेको छ। कांग्रेसले जथाभावी उम्मेद्वारी दर्ता रोक्न भन्दै शुल्क वृद्धि गरेको हो।

२१ फागुन २०७२, १.००

वि.सं.२०७२ फागुन २१ शुक्रवार १३:३५ मा प्रकाशित

You can share this post!

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८२ जेठ ८ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको...