back

आजबाट‘ड्रिम्स’ देशव्यापी प्रदर्शन हुँदै

काठमाण्डौं । आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको अनमोल केसी अभिनित फिल्म ‘ड्रिम्स’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । फिल्मलाई राजधानीका मल्टिप्लेक्सले सो पनि धेरै दिएका छन् ।

शुक्रबार क्युएफएक्सका तीन हल सेन्ट्रल, कुमारी र जय नेपालमा गरी १४ सो यसले पाएको छ । भुवन केसीले निर्देशन गरेको यो पहिलो फिल्म गोपीकृष्णमा मात्रै चारवटा हलमा चलाइएको छ । अष्टनारायणका दुवै हलमा यही फिल्म लगाइएको छ ।

पछिल्लो पुस्ताका दर्शकमाझ लोकप्रिय अनमोलको फिल्म भएकाले यसले युवा दर्शकको ध्यान खिचेको वितरकहरुले बताएका छन् । अनमोलको यसअघिको फिल्म ‘जेरी’ले पनि पहिलो दिनदेखि नै आक्रामक व्यापार गरेको थियो ।

‘ड्रिम्स’ ले पहिलो दिन क्युएफएक्समा १४, बीग मुभिजमा ६, एफक्युबमा १२, क्युज सिनेमामा ५ सो पाएको छ ।

प्रकाशितः २०७२ फाल्गुन २१

वि.सं.२०७२ फागुन २१ शुक्रवार १३:४८ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...