back

त्रिविका पूर्व उपकुलपति शर्माको निधन

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. माधबप्रसाद शर्माको निधन भएको छ । शर्माको गएराती ३ बजे निधन भएको हो । ज्वरो आएर विरामी शर्माको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको पारिवारिक सदस्य खगेन्द्र नेपालले जानकारी दिए । ज्वरो आएपछि गत आईतबार अस्पताल भर्ना गरिएको थियोु उनले भने, शुरुमा ज्वरो आएपनि पछि निमोनियाले समस्या भयो ।

उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनका २ छोरी र श्रीमती छन् ।

विक्रम सम्बत १९९८ मा धनकुटाको लेगुवामा जन्मेका शर्मा एसएलसी पछि भारतको लखनउमा पढेका थिए । त्यस पछि उनको अध्ययन रसीयामा भएको थियो । उनी जीयोलोजीमा विद्यावारिधि हुन् ।

शर्मा शाही कालमा त्रिविका उपकुलपति भएका थिए ।  उनकै पालामा भएको स्ववियू निर्वाचन पछि अहिले सम्म चुनाव हुन सकेको छैन ।

प्रकाशितः२०७२ फाल्गुन २३

वि.सं.२०७२ फागुन २३ आइतवार ११:१० मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...