back
NMB ad

त्रिविका पूर्व उपकुलपति शर्माको निधन

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. माधबप्रसाद शर्माको निधन भएको छ । शर्माको गएराती ३ बजे निधन भएको हो । ज्वरो आएर विरामी शर्माको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको पारिवारिक सदस्य खगेन्द्र नेपालले जानकारी दिए । ज्वरो आएपछि गत आईतबार अस्पताल भर्ना गरिएको थियोु उनले भने, शुरुमा ज्वरो आएपनि पछि निमोनियाले समस्या भयो ।

उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनका २ छोरी र श्रीमती छन् ।

विक्रम सम्बत १९९८ मा धनकुटाको लेगुवामा जन्मेका शर्मा एसएलसी पछि भारतको लखनउमा पढेका थिए । त्यस पछि उनको अध्ययन रसीयामा भएको थियो । उनी जीयोलोजीमा विद्यावारिधि हुन् ।

शर्मा शाही कालमा त्रिविका उपकुलपति भएका थिए ।  उनकै पालामा भएको स्ववियू निर्वाचन पछि अहिले सम्म चुनाव हुन सकेको छैन ।

प्रकाशितः२०७२ फाल्गुन २३

वि.सं.२०७२ फागुन २३ आइतवार ११:१० मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...