back
NMB ad

कांग्रेस मतपरिणाम : बाह्र वर्षपछि फर्किएको खोलो

Kumari bank ad

काठमाण्डौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदका लागि भएको दोस्रो निर्वाचनबाट ५८ प्रतिशत मत ल्याउँदै शेरबहादुर देउवा १२ वर्षपछिको अथक प्रयासमा पार्टीका सभापति बन्न पुगेका छन् ।

पहिलो निर्वाचनमा ११ मत कम भएपछि उनका प्रत्यर्थी रामचन्द्र पौडेलसँग उनको दोस्रो प्रतिस्पर्धा भएको थियो । यो। कूल खसेको ३ हजार १ सय ४० मत मध्ये देउवाको पक्षमा १ हजार ८ सय २२ परेको थियो । जुन ५८ प्रतिशत मत हो । पौडेलले ५ सय २६ कम मत पाउँदै १ हजार २ सय ९६ मत ल्याएका थिए ।

पार्टीको विधान अनुसार ५१ प्रतिशत मत ल्याउनु पर्ने भन्ने प्रावधान अनुसार दोस्रो निर्वाचन भएको थियो । यस अघि देउवाले ११औं महाधिवेनमा गिरिजाप्रसाद कोइरालासँग र १२औं महाधिवेशनमा सुशील कोइरालासँग हारेका थिए ।

२५ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २५ मंगलवार १०:२७ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...