back
NMB ad

फागुन भित्रै ८ करोड ७६ करोडको सेयर आउँदै

Kumari bank ad

काठमाण्डौं । फागुनभित्रै २ वटा कम्पनीको ८ करोड ७६ करोड रुपैयाँ बरारबको सेयर निस्कासन हुने भएको छ ।

फागुन भित्रै सेयर निस्कासन गर्नेमा मेरो माइक्रोफाइनान्स र दिब्यश्वरी हाइड्रो पावर रहेका छन् । मेरो माइक्रोफाइनान्सले सर्वसाधारणका लागि र दिव्यश्वरीले प्रभावित स्थानीय र त्यसपछि सर्वसधारणका लागि सेयर आह्वान गरिसकेका छन्।

मेरो माइक्रोफाइनान्सको आगामी २७ गतेबाट सर्वसाधारणलाई आईपीओ सेयर निस्कासन हुने भएको छ। कम्पनीको ६ करोड १२ लाख रुपैयाँको आईपिओ सेयर खुल्ने छ। यसको प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

त्यस्तै, दिब्यश्वरी हाइड्रोपावर कम्पनीले संखुवासभाका प्रभावित ९चैनपुर, धुपु, स्याबुन, वाना० स्थानीयका लागि २ करोड ६४ लाख रुपैयाँको २ लाख ६४ हजार कित्ता आईपीओ सेयर निस्कासनको आह्वान गरिसकेको छ। फागुन ३० गतेबाट कम्पनीको सेयर निस्कासन हुने छ। कम्पनीको सेयर विक्री प्रबद्र्धकका रुपमा एस क्यापिटल रहेको छ।

२५ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन २५ मंगलवार ११:५० मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...