back
mega bank Ad
Hero Ad

पेट्रोल पम्प र डिपोमा सरकारी अनुगमन

काठमाण्डौं । नाकाबन्दी खुलेपनि पेट्रोलियम पदार्थको अभाव नहटेपछि आपूर्ति व्यवस्थापन विभाग, आयल निगम र काठमाडौं जिल्ला प्रशासनले संयुक्त रुपमा पेट्रोल पम्प र ग्यास डिपोमा अनुगमन थालेको छ ।

भारतबाट माग अनुसार पेट्रोलियम पदार्थ आएपनि अभाव नहटेको गुनासो बढेपछि आपूर्ति व्यवस्थापन विभागले तालिम प्राप्त ९० जना अधिकृतलाई पम्पको अनुगमनका लागि खटाएको छ । त्यस्तै आयल निगमले पनि १२ जना कर्मचारी खटाएकोछ ।

भारतबाट गत बुधबारदेखि नै प्रशस्त मात्रामा इन्धन आपूर्ति भइरहेको विभागले जनाएकोछ ।

२५ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन २५ मंगलवार १३:२५ मा प्रकाशित

You can share this post!

चार सय करोड लगानीमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने, रमेश कर्प र कजारिया सेरामिक्सबीच भयो सम्झौता

चार सय करोड लगानीमा सबैभन्दा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने, रमेश कर्प र कजारिया सेरामिक्सबीच भयो सम्झौता

वि.सं.२०७९ कात्तिक २० आइतवार १८:५९

काठमाडौं । भारतको नम्बर १. र विश्वको सातौँ ठूलो टाईल्स...

गुणस्तर परिषदले दियो ह्वासिन सिमेन्टलाई ओपीसी ४३ ग्रेडको मान्यता

गुणस्तर परिषदले दियो ह्वासिन सिमेन्टलाई ओपीसी ४३ ग्रेडको मान्यता

वि.सं.२०७९ कात्तिक ६ आइतवार २०:४१

काठमाडौं । नेपाल गुणस्तर तथा नाप तौल विभागले ह्वासिन सिमेन्टलाई...

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

वि.सं.२०७९ असोज ३१ सोमवार ०८:०७

उदयपुर । उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै...

मादलमै परनिर्भर वादी समुुदाय

मादलमै परनिर्भर वादी समुुदाय

वि.सं.२०७९ असोज १७ सोमवार १२:०७

हेमन्त केसी, सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुुदाय...

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

वि.सं.२०७९ असोज ९ आइतवार २१:२५

काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल...

कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन शुरुवात

कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन शुरुवात

वि.सं.२०७९ भदौ ३० बिहीवार १९:१६

काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको...