back

पेट्रोल पम्प र डिपोमा सरकारी अनुगमन

काठमाण्डौं । नाकाबन्दी खुलेपनि पेट्रोलियम पदार्थको अभाव नहटेपछि आपूर्ति व्यवस्थापन विभाग, आयल निगम र काठमाडौं जिल्ला प्रशासनले संयुक्त रुपमा पेट्रोल पम्प र ग्यास डिपोमा अनुगमन थालेको छ ।

भारतबाट माग अनुसार पेट्रोलियम पदार्थ आएपनि अभाव नहटेको गुनासो बढेपछि आपूर्ति व्यवस्थापन विभागले तालिम प्राप्त ९० जना अधिकृतलाई पम्पको अनुगमनका लागि खटाएको छ । त्यस्तै आयल निगमले पनि १२ जना कर्मचारी खटाएकोछ ।

भारतबाट गत बुधबारदेखि नै प्रशस्त मात्रामा इन्धन आपूर्ति भइरहेको विभागले जनाएकोछ ।

२५ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन २५ मंगलवार १३:२५ मा प्रकाशित

You can share this post!

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १४:०३

बैतडी, ८ असोज : भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे...

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

वि.सं.२०८० असोज ८ सोमवार १३:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ८ असोज : गलकोट नगरपालिका–५...

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

वि.सं.२०८० असोज ८ सोमवार १३:१८

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता...

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत   

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत   

वि.सं.२०८० असोज ८ सोमवार १२:५५

हाङ्जाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत...

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द   

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १२:४८

दोधारा चाँदनी (कञ्चनपुर), ८ असोज : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय...

पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता   

पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता   

वि.सं.२०८० असोज ८ सोमवार १२:४१

चितवन, ८ असोज : जिल्लाका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा...