back
NMB ad

सरकारले पाँच स्थानलाई नयाँ औद्योगिक क्षेत्र बनाउने

Kumari bank ad

इटहरी । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले हिजो मंगलबार यहाँ नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीको छैटौं अधिवेशन तथा १७औं साधारणसभाको उद्घाटन गर्दै देशका पाँच स्थानमा चाँडै नै नयाँ औद्योगिक क्षेत्र विकासका योजनासहित जग्गा व्यवस्थापन गर्ने कार्यलाई मूर्तरुप दिइने बताएका छन् ।

सो क्रममा दमक क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको पनि उनले बताएका छन् । मन्त्री पाण्डेलेमुलुकको समग्र विकासका लागि औद्योगिक क्रान्ति ल्याउन आवश्यक भएको उनको भनाइ छ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीका अध्यक्ष राजेन्द्र केशरी घिमिरेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष श्यामप्रसाद गिरी, केन्द्रीय सचिव डम्बर रेग्मी र केन्द्रीय सदस्य मुकेश उपाध्यायलगायतले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए । रासस

२६ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन २६ बुधवार ११:३३ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ५ बुधवार १५:११

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ५ बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

वि.सं.२०८१ असार ५ बुधवार १३:५४

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो...

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

वि.सं.२०८१ असार ५ बुधवार १३:३७

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम...

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

वि.सं.२०८१ असार ५ बुधवार १३:२९

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा...

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...