back
NMB ad

चिनियाँ लगानीको एयरबस आज आउँदै

Kumari bank ad

काठमाण्डौं । चिनियाँ सहयोगमा हिमालय एयरलाईन्सले ल्याउन लागेको पहिलो एयरबस ए ३२० आज बुधबार राजधानीमा अवतरण गर्ने भएको छ । सो एयरलाईन्सले नेपालबाट अन्र्तराष्ट्रिय उडान गर्ने भएको छ ।

१५८ सिट क्षमताको हिमालय एयरलाईन्सको पहिलो अन्र्तराष्ट्रिय उडान चैत्र ३० गते भारतको दिल्ली रुटमा गर्नेछ भने कतार पनि सोही दिन उडान गरिने जनाईएको छ ।

अहिलेको बिमान चिनियाँ कम्पनीसँग १२ बर्षका लागि भाडामा लिईएको भए पनि अरु बिमान थप्दै जाने नीति रहेको जनाईएको छ ।

२६ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २६ बुधवार १३:५४ मा प्रकाशित

You can share this post!

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

वि.सं.२०८१ असार ४ मंगलवार १७:४१

काठमाडौँ, ४ असार : सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं...

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री महत   

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री महत   

वि.सं.२०८१ असार ४ मंगलवार १७:३२

काठमाडौँ, ४ असार : पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ४ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ असार ४ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

वि.सं.२०८१ असार ४ मंगलवार १४:३१

जनकपुर, ४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२५

काठमाडौँ, ४ असार : पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८...