back
NMB ad

अभिनेताले लगाए ३ करोड ३६ लाखको घडी

Kumari bank ad

काठमाण्डौं । बलिउड अभिनेता इमरान हास्मी घडीका सोखिन छन् । यसअघि पनि उनले महँगा घडी किनेका समाचार आइरहन्थे । उनको घडीको कलेक्सनमा थपिएको छ अर्को महँगो घडी । इमरानले किनेको नयाँ घडीको मूल्य हो– तीन करोड ३६ लाख रुपैयाँ ।

फ्रेन्च ब्रान्डको यो घडी ‘लिमिटेड एडिसन’ हो । सन् १८७५ मा सुरु भएको यो घडी कम्पनीले इमरानले किनेकाजस्ता घडी जम्मा ३० हजारप्रति निकालेको छ । घडीका सोखिन इमरानसँग ‘लक्जरी’ घडीको राम्रो संकलन छ । उनको संकलनमा रालेक्स, ओमेगा, राडो, कार्टियार, येगर ल कोचरजस्ता ब्रान्डका घडी पनि छन् ।

उनले केही समयअघि घडीको सोखबारे भनेका पनि थिए, ‘म कुनै नयाँ ठाउँमा घुम्न जाँदा पनि घडी स्टोरमा जान्छु र मन परेको घडी किनिहाल्छु । एकपटक श्रीमतीले मलाई भनेकी थिइन्– तिमीले यसरी घडी किन्ने हो भने कुनै दिन हामीले घर पनि बेच्नुपर्छ ।’

प्रकाशितः २०७२ फाल्गुन २७

वि.सं.२०७२ फागुन २७ बिहीवार १४:५४ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ५ बुधवार १५:११

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ५ बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

वि.सं.२०८१ असार ५ बुधवार १३:५४

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो...

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

वि.सं.२०८१ असार ५ बुधवार १३:३७

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम...

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

वि.सं.२०८१ असार ५ बुधवार १३:२९

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा...

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...