back
mega bank Ad
Hero Ad

फेरी अर्कि महिलामाथि एसिड प्रहार

दाङ । घोराही नगरपालिका–२ गुलरियाकी ३२ वर्षीया रिता चौधरीमाथि गएराति एसिड प्रहार भएको छ ।

आफ्नै किराना पसलमा बसिरहेको बेला दुई अपरिचित व्यक्तिले एसिड प्रहार गरेका थिए । एसिडबाट दायाँ गाला र गर्धन पोलिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइतेलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ । एसिड प्रहार गर्नेको पहिचान भनइसकेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताए ।
प्रकाशितः २०७२ फाल्गुन २८

वि.सं.२०७२ फागुन २८ शुक्रवार १०:३७ मा प्रकाशित

You can share this post!

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

वि.सं.२०७९ मंसिर ८ बिहीवार १३:५४

एजेन्सी,बेइजिङ । एप्पल आपूर्तिकर्ता फक्सकनले आफ्नो भुक्तान प्रणालीमा ‘प्राविधिक त्रुटि’...

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

विश्वकपमा क्रोएसिया र मोरोक्कोबीच गोलरहित बराबरी

वि.सं.२०७९ मंसिर ७ बुधवार १८:२५

काठमाडौं । सन् २०१८ मा रसियामा सम्पन्न भएको फिफा विश्वकपको...

पुनः खुल्यो पाकिस्तान–अफगान सीमा

पुनः खुल्यो पाकिस्तान–अफगान सीमा

वि.सं.२०७९ मंसिर ७ बुधवार १४:३४

काबुल ।  अफगान बन्दुकधारीले एक पाकिस्तानी सुरक्षा गार्डको हत्या गरेपछि...

टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

वि.सं.२०७९ मंसिर ७ बुधवार १२:४५

एजेन्सी ।  टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर (१३०...

अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा साउदी अरेबियामा राष्ट्रिय बिदा

अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा साउदी अरेबियामा राष्ट्रिय बिदा

वि.सं.२०७९ मंसिर ७ बुधवार ०७:५७

एजेन्सी । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित...

साउदीसँग अर्जेन्टिना पराजित

साउदीसँग अर्जेन्टिना पराजित

वि.सं.२०७९ मंसिर ६ मंगलवार १८:११

काठमाडौं  । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले...